• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बारियरपट्टी देखि जिरोमाईल सम्मको सडक निर्माणको प्रक्रिया पूरा

नेपाल पोस्ट दैनिक
    November 12, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २६ कार्तिक । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ को निर्वाचन क्षेत्र रणनितीक सडकको रूपमा रहेको बारियरपट्टी जिरोमाईल सरे आम्बास हाथीढुङ्गा सडकको कालोपत्रे हुने पक्का भएको छ ।

गत आर्थिक वर्षमा तत्कालीन सिराहा निर्वाचन क्षेत्र नं २ का माननीय सुरेश चन्द्र दासको संसदीय विकास कोषबाट उक्त सडखण्डमा सुधारको लागि सरकारी बजेट विनियोजन गरिएको थियो ।

करीब दुई वर्षभित्र सडखण्डमा कालो पत्रे गर्ने गराउने नीतिका साथ अगाडी बढाइएको योजना अन्तर्गत २५ करोड रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।

करीब ७ किलोमीटर सडक निर्माणको प्रक्रिया अन्तर्गत वारियरपट्टी गाउँपालिकामा करीब १ किलोमीटर कालोपत्रे हुने त्यसपछि सुखीपुरमा करिब ७०० मीटर कालोपत्रे हुँदै जीरोमाईलको उत्तरी भागबाट बाँकी सडखण्डमा कालोपत्रे हुने सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख रामकुमार देवले जानकारी दिनु भएको छ ।

उक्त सडखण्ड निर्माणको जिम्मा जय भवानी शाह मकालु सडक निर्माण कम्पनी सर्लाहीले पाएको छ भने टेण्डरको आवस्यक सबै प्रक्रिया पूरा भई प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनाव पछि लगत्तै काम अगाडी बढाइने प्रमूख देवले जानकारी गराउनु भएको छ ।

सडक निर्माण भएपछि छिमेकी राष्ट्र भारतसंग उदयपुरको कटारी र सिरहाको दुर्गम बस्तीहरु सरे, अमले, खुट्टी, गागन लगायतका ठाउँहरुमा सहजता महसूस हुने एकातिर देखिन्छ भने अर्कोतिर स्थानियलाई आवत जावतमा सहजता महसूस हुने बुझिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑