• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सामाजिक सुरक्षा भत्ता गाउँमा वितरण हुँदा स्थानिय खुशी

नेपाल पोस्ट दैनिक
    November 11, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २५ कार्तिक । भौगोलिक रूपमा विकट सिराहा जिल्लाको धनगढीमाई वडा नं १४ मा समाजिक सुरक्षा भत्ता वडा कार्यालयमा वितरण हुन थालेपछि स्थानिय खुशी भएका छन् । विगत करिव चार वर्षदेखि सास्ती भोग्दै आएको स्थानियलाई नव निर्वाचित वडा अध्यक्ष अमित ठकुरीले घर र गाउँमा रहेको वडा कार्यालय भवनको परिसरमा सबै किसिमका सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि स्थानिय वृद्ध वृद्धा लगायत खुशी भएको समाजसेवी गोकुल पोखरेल बताउनुहुन्छ ।

समाजमा अत्यन्तै घुलमिल भई आम जनताको समस्यालाई नजिकबाट बुझेर समाधानको उपायहरू खोज्न तत्पर रहने ठकुरी निर्वाचित भएपछि सामाजिक सुरक्षा भत्ताको लागि करिब ४ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता हटेको स्थानिय समाजसेवीहरुको भनाई रहेको पाईन्छ ।

विगतमा नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता काे लागि सरकारले अनावश्यक झन्झट दिँदै आएको अवस्थामा भत्ता भन्दा खर्च ज्यादा लाग्ने गरेको थियो भने अर्कोतिर हिँड्न नसक्ने बुबा आमालाई बोकेर बैंक सम्म ल्याउन र लैजानका लागि सास्ती खेप्दै आएको अवस्थामा वडा अध्यक्ष अमित ठकुरीले स्थानिय टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि स्थानिय खुशी भएका हुन् ।

वडाको बिहीबारेमा रहेको वडा कार्यालय भवनबाट भत्ता वितरण थालेपछि स्थानियलाई एकातिर बिना झन्झट भत्ता प्राप्त गर्न सहज वातावरण भएको छ भने अर्कोतिर आवत जावतमा सहजता महसूस हुनुका साथै खर्च समेत बचेको वडा सदस्य कुल बहादुर राउतले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑