• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सखुवानन्कारकट्टीमा गोरु दौड प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 11, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २५ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं ५ कल्यानपुरमा बैलगाडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्तिक पुर्णिामाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको गोरु दौड प्रतियोगिता सिराहा जिल्लाको पूर्वी भेगमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।

धार्मिक मान्यताका आधारमा बैल गाढा सहित गोरु प्रतियोगितामा भाग लिनु अघि वर्षौंदेखि गोरुलाई खानपिनमा गोरु धनीहरुले विशेष ध्यान दिएको हुन्छ । समाजमा तत्कालीन अवस्थामा गोरु धनीहरुले गोरुलाई नावैर (स्थानिय भाषा) मा खैर सहितको खानपिन गराएर गोरुलाई वर्षौ पालेर प्रतियोगिताको दिनमा गोरुलाई सिङमा तेल लगाएर सिँगार पटार गरिन्छ त्यसपछि गोरुको नाकमा थोरै तेल हालेर घाँटीमा घण्टी बाधेर गाढा सहित प्रतियोगिता स्थलमा लगिन्छ ।

आयोजीत प्रतियोगितामा बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियाको बैजनाथ यादवको गोरु प्रथम, भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडीको सुभाष यादवको गोरु दोस्रो र बोदेबरसाईन नगरपालिका वडा नं. ३ गौराको मुकेश कुमार यादवको गोरु तृतीय भएको छ । मेला वडा नं. ५ को पहलमा लगाईएको आयोजक कमिटीका अध्यक्ष रामसेवक यादवले बताए ।

बिजेताहरुलाई पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको मेला व्यवस्थापक हरिनन्दन यादवले बताए । प्रतियोगिता स्थलमा करिब हजार दर्शकको उपस्थित रहेको स्थानियलाई उदृत गर्दै रहमुलले जनाएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑