• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाटोको अवस्था जीर्ण, निकायले जनतालाई ढाँट्दै

नेपाल पोस्ट दैनिक
    November 7, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २१ कार्तिक । मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा ग्रामिण क्षेत्रका अतिरिक्त मूख्य शहरका सडकहरूको अवस्था चिन्ता जनक बनेको देखिन्छ । मधेस प्रदेशको राजधानी सडकहरु प्राय जीर्ण अवस्थामा रहेको पाइन्छ भने जनकपुर धाम ४ काे सडकहरू हिलाम्य, जीर्ण अवस्थामा भइरहँदा स्थानीय बासीहरुको गुनासोहरु बढेपछि सम्बन्धित निकायले टालटुल गर्न नाप जाँच गरे तर हालसम्म बाटो मर्मतकाे काम नभएपछि पुन स्थानीयमा चिन्ता बढेको छ ।

एक स्थानियले लेख्नुहुन्छ ” हामीले बाटोको अवस्था बारेको पोस्ट गरेको भोलि पल्टनै केही इन्चिटेप लिएका कर्मचारी जस्ता देखिने मान्छेहरु आएर यो बाटोलाई नापी जोखि गरी, स्थानीय संग गाली सुनेर त्यहाँ बाट जानुभयो । स्थानीयलाई पनि लाग्यो अब त यति गाली दिएको छु अलि पनि त लाज लाग्छ नी हामिलाई दुःख भोग्नु पर्दैन ।

हाम्रो समस्या बुझ्नु हुन्छ। तर तर.. अहिले सम्म त्यो बाटो त्यस्तै छ,केही पनि परिवर्तन भएको छैन । त्यहाँ गाली खानु थियो नेता,मन्त्री,मेयर, वार्ड अध्यक्ष, ठेकेदार लाई तर त्यहाँ त्यति मेहनतका साथ पढेर लोकसेवामा नाम निकालेको व्यक्ति लाई गाली सुन्नु पर्यो । यस्तै हो हाम्रो सिस्टम,चोरहरूले गाली सुन्नु को सट्टा पढे लेखेका शिक्षित व्यक्तिलाई गाली सुन्नको लागि पठाई दिन्छ ।

यो दृश्य जनकपुरधाम- ४ धनुषा को हो ।” स्थानीय निकायले आम जनताको भावनालाई विचार नगरी बजेट पचाउने किसिमले उपभोक्ता समितिको निर्माण गर्दा विगत लामो समयदेखि आम स्थानियले एकातिर सास्ती भोग्दै आएका छन् भने अर्कोतिर बाटोमा पोखरी बन्दा आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको पाईन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑