• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई नपा. द्वारा कृषक पाठशाला शुरु

नेपाल पोस्ट दैनिक
    November 5, 2022  मा प्रकाशित

Spread the love
      
शम्भु प्रसाद चौधरी लहान १८ कार्तिक । सिरहाको धनगडीमाई न पा को समन्ब्यमा, केयर नेपालको सहयोगमा कृषि ब्यबसाय पाठशाला सञ्चालन सम्बन्धी किसान स्वयम सेवक क्षमता बिकास तालिम राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा शुरु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शिवशंकर महतो विशिष्ठ अतिथि उपप्रमुख संगिता कुमारी चौधरी अतिथि रा. कृषक स. म. उपाध्यक्ष अमिर लाल यादव लगायतका सहभागीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । एक घर एक प्राबिधिक बनाई कृषि पेशालाई मर्यादित बनाउन, ज्ञानशिपको अभावमा किसानहरुले मापदण्ड बिपरित प्रयोग गरेको रासायनिक बिषादीको नकारात्मक असरलाई कम गर्न गरिरहेको प्रयास एकदमै सराहनिय भएको वक्ताहरुले बताएका छन् ।
जमीनबाट मित्रजीबको नाश भई शत्रुजीबको बिगबिगी धेरै बढेको अवस्थामा जल, जंगल, जमीन बिशाक्त भएको कारण वातावरण समेत बिग्रीरहेको अवस्थालाई मध्यनजर गर्दै महासंघले ल्यएको कार्यक्रम प्रती सबैको ध्यान जान जरुरी देखिएकोछ ।
कृषक पाठशाला कार्यक्रम हरेक स्थानिय निकायले समूह र सहकारी मार्फत मात्रै सन्चालन गर्न सक्यो भने देशमा कृषि क्षेत्रमा कायापलट हुने निश्चित छ अमिरलाल यादवले बताए ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑