• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वच्छ र हरियाली वातावरणको लागी लहान ४ मा चौधरी मेयरद्वारा बृक्षा रोपन

नेपाल पोस्ट दैनिक
    October 22, 2022  मा प्रकाशित

Spread the love
      
महेश सिंह सिरहा लहान ६ कार्तिक – सिरहाको लहान नगरपालिका वाडा नम्बर ४ मा सरसफाई तथा बृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। स्व्च्छ र हरियाली वातावरण रहित समाज निर्माण गर्न सरसफाई तथा बृक्षा रोपन कार्यक्रम गरिएको हो।
वरिष्ठ पत्रकार तथा समाजिक चिन्ताजनक बिमल ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी,बिशिस्ट अतिथिमा ईलाका प्रशासन कार्यालयको प्रमुख रेबती रमन शर्मा,ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज प्रहरी नायव उपरीक्षक कुमार मैनाली,वाडा अध्यक्ष राम नाथ पंडित,लहान नगरपालिकाको सरसफाई संयोजक राम औतार शर्मा, श्याम साह,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि चौधरीका अनुसार लहान नगरपालिका सरसफाई नै हाम्रो लहानबासीको पहिचान हो भन्दै अभिमुखीकरण गर्न आफनो आफनो वाडाको प्रमुख हो मैले कुनै काखा पाखा गर्दैन। सबै वाडामा समिति गठन गर्नु पर्ने निर्देशन दिएका थिए।
हाम्रो लहान हो सबैलाई आफ्नै लहान हो भने हाम्रो चाहना रहेको बताए। सरसफाई सुधार समिति गठन गरेको अवस्था जन समुदायले गर्‍यो भने मात्र हुन्छ भने यसबाट सबै टोललाई कसरी सुधार गर्ने मन्साई हुनुपर्ने ईलाका प्रशासन प्रमुख रेबती रमन शर्माले बताए।
नगरपालिकाको मात्र होइनन् हामी सबै लहान बासीको दाईत्व रहेको बताए। बृक्षा रोपनबाट सबै जनसमुदाय लाभ लियोस र स्व्च्छ हावापानीको आन्दोलन लियोस र सरसफाई लाई अभियानको रूपमा अगाडि बढाओस भने मेरो बुझाई रहेको ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज कुमार मैनालीले बताए।
कार्यक्रमको सभा अध्यक्ष तथा अग्रिमा एकेडमीका संचालक बिमल ठाकुर का अनुसार यो सरसफाई अभियानबाट सम्पुर्ण लहान बासीका जनसमुदायमा सरसफाई गर्ने बानीको बिकास होस् भन्ने उनलेे चर्चा गरेका थिए।सडक पेटीमा विभिन्न प्रजातीको बिरुवाहरु रोपीएका थिए।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑