• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सर्लाही प्रहरीले मनाए ”६७औं प्रहरी दिवस २०७९

नेपाल पोस्ट दैनिक
    October 20, 2022  मा प्रकाशित

Spread the love
      
शम्भु प्रसाद चौधरी लहान ३  कार्तिक । सर्लाही प्रहरीद्धारा ”६७औं प्रहरी दिवस २०७९“ भब्यताको साथ सम्पन्न गरिएको छ ।
दिवशको अवसरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला न्यायधिवक्ता कैलाश दहालज्यू, प्रमुख सेनानी श्री अभिषेक कार्कीज्यू, सशस्त्र प्रहरी उपरीक्षक श्री भरत खनियाज्यू, प्रमुख अनुसन्धान-उप निर्देशक श्री चन्दन कुमार झाज्यू, मलगंवा नगरपालिका सर्लाहीका प्रशासकीय अधिकृत गेहनाथ गौतमज्यू, पत्रकार महासंघ सर्लाहीका अध्यक्षज्यू, वीर अमर प्रहरीका परिवारजनहरू, पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति सर्लाहीका पदाधिकारीहरू तथा सकल दर्जाका पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, ज्येष्ठ नागरिक तथा नागरिक समाजका पदाधिकारीहरू, पत्रकारहरू, समाजसेवीहरू लगाएतको उपस्थितिमा भएको कार्यक्रममा अथिती गणलाई प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिजय यादवज्यूबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।
कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यूद्वारा प्रेषित संदेश वाचन गरिएको, बिर अमर प्रहरी प्रति १ मिनेट मौनधारण, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री थानेश्वर गौतमज्यूबाट अमर प्रहरी स्मारकमा पुष्प हार अर्पण तथा उपस्थित विशिष्ट अतिथिज्यूहरू, अमर प्रहरीका परिवारजनहरू, भू.पू. प्रहरीहरू, उपस्थित प्रहरी अधिकृत तथा जवानहरूबाट अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको थियो भने प्रमुख अतिथि प्र.जि.अ. श्री थानेश्वर गौतमज्यू तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलज्यूद्वारा नेपाल प्रहरी संगठनमा लामो समय सम्म आवद्ध रही देश र जनताको सेवामा आफ्नो उर्जावान, गतिशिल जीवन समर्पित गरी राष्ट्र, संगठन र जनतालाई पुर्यारउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी परिवारको ज्येष्ठ सदस्यको रूपमा ८१ बर्षीय पूर्व प्र.ज. हेम बहादुर दर्लामी तथा उपस्थित सम्पूर्ण पुर्व प्रहरीहरुलाई खादा ओढाई सम्मान गरिएको थियो ।
अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै दुई जना जग्गा दाताहरुलाई मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री लालवावु राउतद्वारा प्रदत्त कदर पत्र प्रदान एवं दोसल्ला ओढाई सम्मान तथा तीन जना समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत शान्ति सुरक्षा एवं अपराध अनुसन्धानमा सहयोग पुर्याउने व्यक्तिहरूलाई समेत कदर पत्र प्रदान गरिएको थियो कार्यक्रममा उत्कृष्ठ प्रहरी कर्मचारीहरुलाई पुरस्कारद्वारा पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑