• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

केन्द्रिय अध्यक्ष हमालद्धारा अग्रिम शुभकामना..

नेपाल पोस्ट दैनिक
    October 13, 2022  मा प्रकाशित

Spread the love
      
 शम्भु प्रसाद चौधरी लहान २७ असोज । शैक्षिक क्षेत्रका चम्किला तारा अनि बाैद्धिक व्यक्तित्व तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले आज प्रदेश र जिल्ला भेट्घाट तथा शुभकामना कार्यक्रममा नेसनल प्याब्सन सिरहा जिल्ला अध्यक्ष तथा सगरमाथा उच्च मा. बि. तथा क्याम्पसका प्रीन्सिपल अनि परिवर्तनका सम्बाहक, युवाहरुको ढुकढुकि, प्रखर बक्ता,निडर ,कुशल संगठ्क एवम् बौद्धिक ब्याक्तित्व सामाजिक अभियन्ता आम समाजिक समस्या समाधानको लागि सकारात्मक धारणा राख्ने प्रदिप कुमार तिवारी सिरहा क्षेत्र न ४ प्रदेश सभा (क) मा स्वतन्त्र प्रदेश संसदमा प्रत्यक्ष उमेदवार दिनु भएको हुनुभएकोमा एन. प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहनु भएका पाण्डव हमाल ज्यूले हार्दिक बधाई तथा अग्रिम शुभकामना ब्यक्त गर्नु भएको छ ।
संक्षिप्त कुराकानीमा हमालले सिरहा जिल्लाको शैक्षिक वातावरण कायम गराउन विगतमा अहम भूमिका निर्वाह गरेका तिवरीको जीतले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान गरेर सबै किसिमका सामाजिक समस्या समाधानको उपायको खोजीका एक मात्र विकल्प आसन्न निर्वाचनमा विजय भएकोले आम जनताले समयमा विवेक पुगाउन जरुरी रहेकाे बताउनु भएको छ ।
उक्त कार्यक्रममा नेसनल प्याब्सन मधेश प्रदेशका प्रदेश अध्यक्ष डा. नन्दन यादबले तिवारी जिको स्वतन्त्र उमेदवारीले आम जनताको भावना जितेको र भाबी योजना, समग्र सिरहा बासी र प्रदेशको समृद्धिका लागि कर्तव्यनिष्ट भइ काम गर्ने प्रतिबद्धताबाट उहाँको जीत सुनिश्चित भइसकेको हुँदा मात्र मंसिर ४ पर्खनु पर्ने भएको बताउनु भयो ।
नेसनल प्याब्सन सिरहा जिल्ला समिती , प्रदेश समिति र स्थानीय क्षेत्रका बिधालयका संचालकहरु, बुद्धिजिबिहरुको समेत उपस्थिती रहेको थियो। नेपाली राजनीतिक क्षेत्रमा रहेको विडम्बनालाई चिर्नको लागि शैक्षिक बौद्धिक व्यक्तित्वको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको अवस्था रहेको देखिन्छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑