• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलितको समस्या बुझन पुगे वडा अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    October 9, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २३ असोज । सिरहा सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर १ कटैयामा अरुण यादव भनिने एक जमिदारले सुकुम्बासी भुमीहिन दलित बस्तीलाई उठिबास गराउने उद्देश्यले दलित तथा एक दलित गर्भवति महिला माथि कुटपिछ गरेका छन । जमिनदारले मेरो खेतको अगाडी घर किन बनाएको भन्दै कुटपिट गरेको स्थानियको आरोप छ ।
दलित बस्तीमा भएको कुटपिटको समस्या बुझन आएका समबन्धित वडाका वडा अध्यक्ष संजय यादवले दलित बस्तीलाई तपाईको सम्स्या छिटटै नै समाधान गर्ने सान्तोना र आश्वासन दिए । करिब ३ बिगहा सार्वजनिक ऐलानी जग्गा छोडन समेत जग्गा धनी अरुण यादवलाई अनुरोध गरेका हुन्। न भए जिल्ला प्रशासन कार्यालय सिरहा र पालिकाको समन्वयमा सार्बजनिक जग्गा छुटयाउने अध्यक्ष यादवले चेतावनी दिए।
उक्त एलानी जग्गामा करीब तिस वर्ष देखि बसोबास रहेको छ । जबकी त्यो जग्गा अरुण यादवले किनेको मात्र ६… ७ वर्ष भएको छ यो भन्दा अगाडी सो जग्गा फुलबरीयाको एक जमीनदारको रहेको स्थानियहरुको भनाई छ ।
जमीनदार यादवले जग्गा किनेको दिन देखि धेरै नै एलानी जग्गा हरपेको बुढापाकाहरुको भनाई छ । एलानी जग्गा छिटो भन्दा छिटो छुटयाउनु पर्ने वडा अध्यक्षसंग स्थानियहरुको माग रहेको छ ।
यता सो जग्गामा २२ वटा मुद्धा म माथि जोडिएको स्गानिय एक जगमोहन प्रसाद यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑