• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जीबछ उदासीले दिए एमालेलाई राजीनामा

नेपाल पोस्ट दैनिक
    October 9, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २३ असोज । सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले पार्टी सिरहाका जल्दो बल्दो यूवा नेतृत्वका अग्रणी भूमिका निर्वाह गर्दै आएका जीबछ यादव ( उदासी) ले पार्टीकाे साधारण सदस्य समेत नरहने गरी उनले पार्टीबाट राजीनामा दिएका हुन् ।

पत्रकारिता जगतका समेत चर्चित व्यक्ति उदासी लामो समयदेखि अन्ध भक्त भएर एमाले पार्टीमा योगदान गर्दै आएका थिए । पार्टीले हैकम बादी चरित्र र पार्टीमा योगदानको मुल्यांकन गर्दै नगरी एमाले पार्टी निकट जिल्ला नेतृत्व तहका राम औतार यादव र लिला नाथ श्रेष्ठको एकल निर्णयको कारण नेता तथा कार्यकर्ताको मनोबल गिराएर पार्टीमा नव आगन्तुकलाई टिकट दिने निर्णय भए पछि सिराहा जिल्लाको एमाले पार्टी भित्र विवाद सिर्जना भएको हो । उदासीले आफ्ना फेसबुक पेज मार्फत् भनेका छन् ” म नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेर स्वतन्त्र भएको छु ।

जसपा एमाले गठबन्धन आफूलाई मन नपरेको गरीव र दलितहरुको उपयोग मात्रै गरेको प्रदेशसभाको उमेदवार हुन प्रदेश अध्यक्ष राम औतार यादवले डेढ करोड जम्मा गर्नुपर्ने ठुलै नेताहरुमा सामन्तवादी चरित्र र कम्युनिष्टको कुनै आचरण नरहेको पुँजीपतिहरुको संरक्षण मात्रै गरिरहेको व्यवहार देखेर आजित भइ नेकपा एमाले परित्याग गरेको छु । एमालेमा रहँदा सहयोगसाथ दिनु भएका सम्पूर्ण मित्रहरुप्रति सदा सुमधुर सम्बन्ध रहिरहने छ ।” यसरी उनले पार्टी परित्याग गर्दै स्वतन्त्र भएको जानकारी दिनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑