• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आम जनतालाई ठग्दै नेतागण

नेपाल पोस्ट दैनिक
    October 6, 2022  मा प्रकाशित

Spread the love
      

सम्वादाता  २० असाेज। नेपाल सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रमको लागि राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको पार्टी त्याग प्रवेशको नियमित कार्यक्रम चलिरहेको अवस्था रहेको पाइन्छ ।

व्यक्तिगत स्वार्थमा लिप्त नेतागणले पार्टीले टिकेट नदिएपछि स्वतन्त्र बन्ने अनि पार्टी परित्यागको नीति लिएर समाजमा खोक्रा भाषण दिएर जनतालाई रणभुलमा पारिरहेका छन् । नेपालका नेताहरुलाई आम जनताले प्रस्ट रूपमा पहिचान गरिसकेका छन् ।

चुनाब हरुवा माधव नेपाल जस्ता व्यक्तिलाई विगतमा प्रधानमन्त्री बनाइएको देशमा हत्यारा प्रचण्ड को राजनीतिक यात्रालाई समेत नेपाली जनताले नजिकबाट नियालेको छ भने उखान टुक्का हाक्ने ओलिको कठोरता र शेर बहादुर देउवाको महँगी आम जनताले नजिकबाट बुझेको अवस्था रहेको हुनाले राष्ट्रप्रेमी ,जनताप्रेमी विकाश प्रेमी नेताको पहिचान तपाई हाम्रो समाजमा अशल समय आएको हुनाले समयमा ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी मैदानमा आफ्नो दलको वर्चस्व कायम गराउन अहिले सम्म भागबन्डा मिलाउन भन्दै गठबन्धनको बैठक कति पटक बस्यो ? आम जनताको सास्तीको रूपमा रहेको डेङ्गु महामारी नियन्त्रण गर्नका निम्ति कति पटक बैठक बस्यो ? कूनै राष्ट्र बादी व्यक्तिहरूले हिसाब गर्नु भएको छ ? भागबन्डाको लागिः-३९ पटक डेङ्गगु नियन्त्रणको लागिः-० सामाजिक विकासलाई खयाल गर्दै अशल नेतृत्व छनौटको लागि सही निर्णयको अधिकार सम्बन्धी विषयमा वेलामा सचेत हुनुपर्ने अवस्था रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑