• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कांग्रेस जिल्ला सभापतीहरुद्धारा प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण

नेपाल पोस्ट दैनिक
    October 5, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी  १९ असाेज । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिती अनुसार उम्मेदवारको नाम छनौटको विषयलाई लिएर पार्टी कार्यालय सानेपा ललितपुरमा नेपाली काँग्रेस पार्टीका मधेश प्रदेशका जिल्ला सभापति ज्यूहरुले सामूहिक ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस पार्टीकाे तर्फबाट भइरहेको उम्मेदवार छनौट प्रक्रियामा मधेश प्रदेश अन्तर्गतका ८ ओटै जिल्ला सभापति ज्यूहरुसंग न्यूनतम परामर्श समेत नगरी र पार्टीको पक्षमा जनादेश हुँदा हुदै पनि कार्यकर्ताको भावना विपरित न्यून संख्यामा क्षेत्र पार्टीको भागमा लिएर अन्यसँग चुनावी गठबंधन भइरहेको आरोप लगाउँदै पार्टी सभापति ज्यूहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण गराउनु भएको छ ।

पार्टीको नीति विपरितका निर्णयहरु प्रधानमन्त्री तथा पार्टी सभापति समेत रहेका शेर बहादुर देउवाले गरिरहेको कुरा गाईगुँई हल्ला सञ्चार माध्यमबाट जानकारीमा आएकोले सो कार्य तत्काल रोकि मधेश प्रदेशको ८ ओटै जिल्लाले गरेको उम्मेदवार सिफारिसलाई मध्यनजर गरी निर्वाचन क्षेत्र तथा उम्मेदवारको नाम चयन गर्दा सम्बन्धित जिल्लाको जिल्ला सभापति संग राय परामर्श गर्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका जिल्ला सभापति रामचन्द्र यादवले बताउनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑