• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश सभा क को प्रत्यक्षको टिकटको माग :वरिष्ठ नेता चौधरी

नेपाल पोस्ट दैनिक
    October 5, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १९ असोज – नेपाली काङ्ग्रेसका बरिस्ठ नेता अछमित लाल चौधरीले मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्माणमा सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फको टिकट आफुले पाउनु पाउनुपर्ने पत्रकार समेलमा जोडदार माग राखेका छन्।

२०३३ साल देखि राजनीतिमा लागेका उनी प्रजातान्त्रिक आन्दोलनको हरेक आन्दोलनमा अग्रनी भुमिका निर्वाह गरेका उनले पंचात कालमा वाडा सदस्यको जिम्मेवारी समहाल्दै। २०४७ साल देखि नेपाली काङ्ग्रेसको राजनीतिमा पुर्ण रुपले समर्पित रहेका नेता अछमीत लाल चौधरीको लहानमा संगठन बनाउनमा निकै योगदान र काङ्ग्रेस पार्टी लहानमा चिनाउन निकै देन रहेको उनलेे दाबी गरेका हुन्।

नेपाली काङ्ग्रेसका ९ औं महाअधिबेशन देखि २५ बर्ष सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका उनले २०४९ सालको स्थानीय चुनावमा गाबीस अध्यक्षको टिकट पाएर पनि नेता चौधरीले अरुलाई टिकट दिएर सहयोग गरेका थिए। निस्वार्थ रुपले राजनीति गर्दै अगाडि बढेका नेता चौधरी संकट काल,र साही कालमा काङ्ग्रेसको कुशल नेतृत्वको भुमिका निर्वाह गरेका हुन्।

अहिले सम्म उनले गाबिस अध्यक्षको २ पल्ट निर्वाचनमा भागलिएका थियो भने २०७४ सालको निर्वाचन लहान नगरपालिकाको प्रमुख अर्थात मेयरको टिकट पाएर निर्वाचनमा भागलिए र असफल भएका थिए। चुनावमा प्राजित भए पनि उनले इमानदारीता पुर्व राजनीतिमा सकृय नेताको रूपमा चिनिएका हुन्।मंसिर ४ गते हुने निर्वाचनका लागी नेता चौधरीको सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ प्रदेश सभाको लागी नाउँ सिफारिस भएको छ्।

उनले पत्रकार समेलनमा आफुले टिकट पाउनु पर्ने जोड दिएका हुन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑