• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यातयात कार्यालय लाहानमा ब्रहम लुटका माफिया विजय दाहाल

नेपाल पोस्ट दैनिक
    September 27, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान ११ असोज । सिराहाको लहानमा रहेको यातायात कार्यालय भ्रस्टाचारको दलदल बनाउँन पल्किएका छन् विजय दाहाल ।

बस , ट्रक तथा लहरी बर्ग ‘जी’को प्रयोगात्मक परीक्षा पास गर्न दाहालले २५ हजार लिने गरेका छन्। हेबी इक्युपमेन्ट मेशिन बर्ग ‘j one ’, ‘j 2’ र ‘j 3’ चालक अनुमती प्रमाणपत्रको प्रयोगात्मक परीक्षा पास गर्न २५ र लिखित परीक्षा पास गर्न ५ हजार गरि ३० हजार रूपैयाँका दरले एकमुस्ट बुझ्ने गरेको बताईन्छ ।

त्यस्तै बर्ग ‘e’अन्तर्गत पर्ने ट्याक्टर चालक अनुमती प्रमाणपत्रका लागि प्रयोगात्मक परीक्षा पास गर्न १० हजार रूपैयाँ दाहालले बुझ्ने गर्छन र बर्ग ‘कk’ अन्तर्गत स्कुटर चालक अनुमती प्रमाणपत्रका लागि पनि दाहालले १५ देखि २० हजार रूपैयाँ लिने गरेको स्रोतले जनाएको छ । मासिक ५ करोडबढी पैसा असुल्छन् दाहाल ।

लहान यातायात कार्यालयका कम्प्युटर अधिकृत दाहालले चालक अनुमती प्रमाणपत्र बनाउन मासिक ३ देखि ५ करोड रूपैयाँसम्म अनाधिकृत रूपमा असुल्दै आएको प्रमाण फेला परेको छ ।

सवारी चालक अनुमती प्रमाणपत्र वितरण शाखाका एक कर्मचारीका अनुसार लाईसेन्स बनाएवापत कम्प्युटर अधिकृत दाहालले मासिक ३ देखि ५ करोड भन्दा बढि रकम बिचौलियाका नाईके मार्फत बुझ्दै आएका छन्।

लहान यातायात कार्यालय भ्रस्टाचारको आखडा बन्दै लुटमलुटमा लागिरहेका छन् त्यहाँका कर्मचारीहरु । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ध्यााकर्षण चाँडो हुन् आवस्यक रहेको छ भने कार्यबाही प्रक्रिया पनि अगाडी बढाउन जरूरी रहेको छ ।

सिरहा जिल्लाको सरकारी कार्यालयहरु छियाछिया भएको अवस्था रहेको पाइन्छ छिया छियाको गन्ध सबै कार्यबाही गर्ने निकायहरुलाई राम्रै लग्या हो कि रु बिजय दहाल लुटेरा नै हो ।यातायात प्रमुख पनि दरबारी भोगमा बिना ड्रेसको सरकारी कार्यालयमा किन ।

परिक्षा सञ्चालनको प्राय जिम्मेवारी पाइरहने दाहालले विचौलिया मार्फत रकम पाएको परीक्षार्थीको उत्तर पुस्तिकामा परीक्षार्थीको रोल नम्बर लेख्न लगाएर कापी आफैले लिएर उत्तरमा समेत ठीक चिन्ह लगाई उत्तीर्ण गराएको जन गुनासो समेत पनि उत्तिकै रहेको पाइन्छ ।

हुन त लाहान यातयात कार्यालयमा केन्द्रिय कमिसनको खेलको कारण सरुवा भएर आउने परम्परा विगतका दिनदेखि नै जारी रहेको पाइन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑