• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साहसका धनि निर्दोषी

नेपाल पोस्ट दैनिक
    September 23, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान ७ असोज । नेपालको राजनीतिक इतिहासमा घटिरहेको यथार्थ चित्रन गर्दै परिस्थितिको खुलेर बिरोध गर्न सक्ने आँटिला यूवा व्यक्तित्व हुन् राम निर्दोषी ।

राजनितिक चिन्तन अनि विश्लेषकको रूपमा परिचित बन्दै गएका निर्दोषीले समाजका तिता मिठा क्षणलाई खुलेर बिरोध गर्न सक्ने अदम्य साहस भएका अशल व्यक्ति मानिन्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक पारित नगरेपछि असन्तुष्ट बनेका आम मधेशी जनता जो नेकपा एमाले निकट भएर उक्त पार्टीमा मरिमेटेका छन् ती मधेशी जनतालाई पार्टीको रवैयाको समयमा खुलेर बिरोध गर्न आफ्ना फेस बुक मार्फत निर्दोशीले भनेका छन् ।

मधेस अनि मधेसीको बारेमा ठूला ठूला भाषण दिएर चर्का नारा लगाउँदै आएका नेकापा एमालेको पार्टीबाट जनतालाई विश्वास घात हुँदा पनि आवाज नउठाउने एमाले पार्टी भित्रका मधेशीहरुले आवाज नउठानु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ ।

वास्तवमा दुई पटक प्रतिनिधि सभाको बैठकबाट पारित नागरीकता बिधेयक राष्ट्रपतिबाट अनुमोदन नहुनु चिन्ताको विषय पक्कै पनि हो । यस्तो अवस्थामा खुलेर परिस्थितिको खयाल गर्दै जनतालाई सचेत गराउने निर्दोषी सहासी युवाको रूपमा परिचित रहेका छन् भने उनको साहासिक यात्राले आम धनगढीबासी खुसी भए देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑