• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदिप राईको अध्यक्षमा सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न

नेपाल पोस्ट दैनिक
    September 11, 2022  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम दोहा २६ भदौ । मानवता अङ्गाल्ने महान यहि नै हो हाम्रो अभियान भन्ने मुल नाराका साथ २००९ मा स्थापमा भएको सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा गत शुक्रबार सप्पन्न भएको छ।परिवार कतारका कार्यवाहक अध्यक्ष प्रदिप कुमार राईको सभापतित्व तथा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यमा सप्पन्न भएको प्रदिप कुमार राईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको प्रथम उपाध्यक्ष मुखतार आलम, द्वितीय उपाध्यक्ष राजन कुमार कार्की, महासचिव धिरज गौतम, सचीव विक्रम श्रेष्ठ, कोषाध्यक्ष सदाम हुसेन, सह कोषाध्यक्ष अनिरुद्र दहाललाई चयन गरिएको छ । त्यसै गरि कार्यसमितिका सदस्यहरुमा रामलखन उराव, दुर्गा प्रसाद राई, धुनिलाल चौधरी, तिर्थ बहादुर खत्री, शिवनारायण पण्डित, शुभाचन्द राई, नारायण बराल, शुसिला तमाङ, श्याम कुमार श्रेष्ठ, उमेश राई रहेका छन । नयाँ कार्यसमितिलाई संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
विधिवत रुपमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका मनार्थ सदस्य समेत रहेका मोहम्मद मुक्तदा मुसलमानले सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक सदस्य तथा संस्थाका सल्लाहकार मनिष यादवले परिवार कतारलाई सदैव सहयोग गर्दै आईरहेका संस्थाका मनार्थ सदस्य मुक्तदा मुसलमान र सागर नेपाल प्रती अभार व्यक्त गरेका थिए । यस संस्थाले सुनसरी जिल्लाका विभिन्न विद्यालयहरुमा अत्ति विपन्न तथा जेहेन्दार विद्यार्थी भाईबहिनिहरुलाई छात्रवृत्ति, किताब कापी कलम, अग्नि पीडित, बाढी पीडित स्वास्थ्य लगायतको समाग्री वितरण साथै एम्बुलेन्स सेवा दिदै आईरहेका छन र अगामी पनि यस्ता कामहरु गर्ने उहाँले जोड दिनुभयो।उहाँले स्थापनाकाल देखि नै संस्थालाई समन्वय गर्दै आईरहेका साथै संस्थाका सम्पूर्ण नयाँ कार्यसमितिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

सधारण सभामा विभिन्न संस्थाका प्रतिनिधि तथा समाजिक अभियानताहरुले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई समाप्न गर्दै सभापति राईले आफू कार्यवाहक अध्यक्ष हुँदा कार्यकाल भरी सहयोग, सहकार्य गर्ने आफुलाई मार्ग निर्देशन दिने सधारण सभा सप्पन्न गर्ने अवधिसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।प्रथम उपाध्यक्ष मुखतार आलमले स्वागत मन्तव्य राखेका थिए भने सधारण सभालाई महासचिव धिरज गौतमले सहजीकरण गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑