• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चन्द्रौटामा तिज महोत्सव भाद्र २ देखि १४ गते सम्म हुने

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love
      

२८ साउन । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बंधमा आज पत्रकार सम्मेलन गरिएको छ ।

छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको आयोजनामा तिज महोत्सव २०७९ हुन लागेको छ । सो महोत्सव यहि भाद्र २ गते देखि भाद्र १४ गते सम्म रहने आयोजकले जनाएको छ ।

तिज महोत्सव सम्बंधमा आज भएको पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्ष तथा कार्यक्रम संयोजक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अतिथिमा शरद अधिकारी, दिपक खड्का, सनिउल्ला धोबी, सिताराम चौधरी, गीता पौडेल लगायत रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुका व्यवस्थापक सुमन पौडेलले राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणमान बज्राचार्यले तिज महोत्सवको शुभकामना सहित महोत्सवमा मौलिक तिजगीत हरू बाट रमाइलो गर्नुपर्ने महोत्सवको प्रचार प्रसार मा पत्रकार हरूको भूमिका महत्वपूर्ण रहने बताउदै कर्यक्रम भव्य र शभ्य तरिकाले मनाउन सबैमा आग्रह गरे ।

छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको व्यवस्थापन  यो ठांउको पहिचान जोडेर तिज महोत्सवको तयारी तिब्र रूपमा अगाडि बढेको, तिज महोत्सवलाई कला र संस्कृति संग जोडेर तिज पर्वको महत्व दर्साइने छ, महोत्सवमा स्थानीय, प्रदेश र केन्द्रीय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै शिव लिंग र माइती घर निर्माण गरि सेल्फी जोन बनाइने, टिकटको व्यवस्थापन तथा पार्किंग व्यवस्थापन रहने तिज महोत्सव २०७९ का संयोजक चिन्ता परियारले बताए ।

कार्यक्रममा बोल्दै अधिकांश वक्ताले तिज महोत्सव सफलताको कामना सहित तिज महोत्सव २०७९ कार्यक्रले तिजको मौलिकता दर्साउने विश्वास व्यक्त गरे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑