• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दुर्गापुरमा जसपा पार्टीको चुनावी सभामा हजारौं जेष्ठ नागरिकलाई सम्मान

नेपाल पोस्ट दैनिक
    March 31, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ चैत –सिरहाको गोलबजार नगरपालिका वाडा नम्बर १३ दुर्गापुरमा जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको बृहत कार्य कर्ता भेला कार्यक्रममा उपस्थित मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउत गदीले कार्यक्रममा उपस्थित हजारौं वृद्ध वृद्धा र जेष्ठ नागरिकहरुलाई गम्छा र अबिरको टिका लगाएर समान गरीएको छ्।देशको सम्पुर्ण आमा बुवा हाम्रै हो भन्दै सम्मान गरिएको हो।कार्यक्रममा बोल्दै मुख्य मन्त्री राउतले भने एमाले काङ्ग्रेस मधेसी जनताको समान ब्यवहार न गरेको बताए।
जनता समाजवादी पार्टी मुलुकको बैकल्पिक शक्तिको रूपमा रहेको पार्टी उनले बताए। दलितलाई १८ प्रतिशत र मुस्लिमलाई १२ प्रतिशत आरक्षण दिने देशको पहिलो प्रदेश मधेस प्रदेश नै रहेको ठहर गरेका हुन।दलितको अधिकार बिना देशलाई समृद्ध गर्न अशम्भ रहेको टिप्पणी गरेका थिए।

दलितलाई सम्मान ब्यवहार गर्नु पर्छ भेदभाव गर्न नहुने मधेस प्रदेशमा हामीले दलित सशक्तीकरण गठन गरीसकेको हो। आउने दिनमा सम्पुर्ण सरकारी कार्यालयहरुमा हाम्रो मधेसका गरिब दलित मुस्लिमको छोराछोरी कर्यालय प्रमुख, सुवा , खरिदार जस्तो पदमा मधेसको छोराछोरी रहने राउतले गर्भ गरेका थिए। कार्यक्रममा केन्द्रिय नेता अशोक राई,पुर्व मन्त्री शत्रुधन प्रसाद सिंह, मधेस प्रदेशको सांसद सुनिता राम, जसपा पार्टीको जिल्ला अध्यक्ष अशोक यादव, नेत्री निर्मला यादव, जानकी यादव,सहिदा खातुन लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

वाडा अध्यक्ष लक्ष्मी नारायण सिंहको अध्यक्षतामा चुनावी सभा कार्यक्रमको आयोजना भएको स्थानीय युवा नेता तथा जसपा पार्टीका संघीय परिषद सदस्य देबेन्द्र महतोको नेतृत्व कार्यक्रम सफल भएको युवाको नगर अध्यक्ष दुर्गेश महतोले जानकारी दिनु भयो।

 

 

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑