• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पुरानो मठ मन्दिरलाई जोगाउदै वाडा अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    March 26, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १२ चैत – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा रामेश्वर महादेव मन्दिरको उदघाटन भएको छ्। वाडा नम्बर ४ का वाडा अध्यक्ष रमेश कुमार गोईत यादवले एक बृहत कार्यक्रमको आयोजना गरी धर्मिक प्रमपरा अनुसार बिधिबत रूपमा मन्दिरको उदघाटन गरेका छन्।

उक्त स्थानमा प्राचीन कालदेखि नै पुरानो रामेश्वर महादेव मन्दिरको भौतिक संर्चना रहेको स्थानीयको भनाई रहेको छ्।
गाउँलेका अनुसार उक्त स्थानमा रहेको मन्दिर निकै शक्तिशाली र लोकप्रीय मन्दिर रहेको थियो।

स्थानीय महिला दिदी बहिनीहरुले उक्त शिवालयमा पुजा अर्चना गर्न भक्तजनहरुको पहिला पनि घुईचो लाग्ने गरेको थियोे।सोही स्थानमा रहेको पुरानो मन्दिर भत्काएर नयाँ स्वरुपको आकर्षक मन्दिर निर्माण गरेका हुन्।

वाडा अध्यक्ष रमेश कुमार यादवले पुरानो मठ मन्दिर तथा धर्म संस्कृतिको संरक्षण सम्बर्द्धनलाई महत्त्व दिदै दुई आर्थिक बर्षको ३/३ लाख गरी जम्मा ६ लाखको लगानीमा वाडा स्तरीय बजेट लगानी गरी उक्त मन्दिर निर्माण गरिएको बताए।

सोही वाडाका वाडा सदस्य गणेश प्रसाद चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा वाडा ४ का अध्यक्ष रमेश कुमार यादव रहनु भएको थियो। प्रमुख अतिथि यादवले मन्दिरलाई उदघाटन गरीएको छ। बिशिस्ट अतिथिमा जसपा नेपालका सिरहा क्षेत्र नम्बर १ का क्षेत्री अध्यक्ष परियाग लाल यादव,सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ३ को वाडा अध्यक्ष महेन्द्र प्रसाद यादव रहनु भएको थियोे।

अतिथिमा जसपा नेपालका वाडा नम्बर ४ एकाई कमिटी अध्यक्ष भोगेन्द्र झा,मन्दिर निर्माण उपभोक्ता समितिको अध्यक्ष राम देब साह लगायत सयौं ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑