• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दुई दिने महुली लघुबितको वार्षिक समिक्षा गोष्टि सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 17, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३ चैत – महुली लघुबित बितय संस्थाद्वारा लहान सखाको वार्षिक समिक्षा गोष्टि सम्पन्न भएको छ। अलहान सखामा १७९ केन्द्रहरु रहेका छन् भने २३९० सदस्यहरु रहेका छन्। उक्त संस्थाले प्रत्येक बर्ष कार्यलाई लेखा जोखा गर्न केन्द्र प्रमुख र उप- प्रमुखहरुसंग वार्षिक समिक्षा कार्यक्रम गर्ने गरेका छन्।

केन्द्र प्रमुख अनिता चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने महुली लघुबित बितिय संस्था लिमिटेडको केन्द्रिय कार्यालयका कर्जा बिभागका प्रमुख ललित प्रसाद चौधरी रहनु भएको थियो।प्रमुख अतिथि चौधरीका अनुसार संस्थाको नितिनियम तथा कर्जा र ऋण प्रवाहको विषयमा प्रकाश पारेका थिए।

उक्त दुई दिनको वार्षिक समिक्षाबाट ४ वटा केन्द्रलाई कामको अधारमा उत्कृष्ट घोषणा गर्ने गरेका छन्। लहान नगरपालिका १७ गोबिन्दपुरका बलान माँता महिला बिकास केन्द्रले प्रथम

भएका थिए। केन्द्र प्रमुख अनिता चौधरी र उप प्रमुख रम्भा चौधरी लाई पुरस्कार सवरुप नगद ४ हजार प्रमाणपत्र सहित संस्थाले समान गरेका थिए। दोस्रो हुनेमा लहान १५ बानोका
सपना महिला बिकास केन्द्रका प्रमुख नबिला चौधरी र उप प्रमुख पल्टि देबी चौधरीलाई नगर २ हजार प्रमाणपत्र सम्मान गरीएका छन्।

त्यसैगरी तेस्रो हुनेमा लहान १५ बिरनगरका पुजा महिला बिकास केन्द्र प्रमुख श्याम कुमारी चौधरी र उप प्रमुख कैलाश देबी चौधरीलाई पुरस्कार सवरुप नगद २ हजार र प्रमाणपत्र सहित सम्मान गरेका थिए। साथै लहान २२ बेलिका कल्यान्दह महिला बिकास केन्द्रले चौथो स्थान हासिल गरेका छन्। संस्थाले केन्द्र प्रमुख आशो देबी चौधरी र उप प्रमुख चौरासी देबी चौधरीलाई संस्थाले नगद १०० हजार र प्रमाणपत्र सहित सम्मान गरीएका छन्।

कार्यक्रममा भगवानपुर सखाको प्रबन्धक ताराकान्त चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए। लहान सखाको प्रबन्धक सन्तोष यादवले कार्यक्रम संचालन र स्वागत मन्तब्य राखेका थिए।

देशलाई आर्थिक समृद्धि तिर लान र समाजमा निकै भुमिका खेलीरहेका लहान सखाको प्रबन्धक संतोष कुमार यादवले बताए।हामीले गरिब दलित र पिछडिएको समुदायहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गर्ने गरेका छौँ। र ऊनीहरुलाई बचत गर्ने बानीको समेत बिकास गरी आर्थिक सवल तिर अगाडि बढाउने र बैंकक संग सबैको पहुँच रहोस् भने हाम्रो संस्थाको उदेश्य रहेको प्रबन्धक यादवले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑