• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महुली लघुबितद्वारा वार्षिक समिक्षा गोष्टि सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 16, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ चैत – प्रत्येक बर्ष गर्दै आएका समिक्षा गोष्टि यो बर्ष पनि महुली लघुबित बितिय संस्था लिमिटेडले बृहत रूपमा सप्तरीको कठाैना सखाले दुई दिने समिक्षा गोष्टि सम्पन्न गरेका छन्।

उमां चौधरीको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि अनिल कुमार मंण्डल रहनु भएको थियो।उक्त सखा अन्तर्गत जम्मा १५४ केन्द्र रहेका छन भने २८८१ सदस्य रहेका छन।
महुली बिकासका सखा प्रबन्धक अनिता चौधरीकी अनुसार समाजमा रहेका गरीब दलित असहाय र मझौला र निमन बर्गको परिवारहरुलाई सहुलियत दर्मा ऋण प्रवाह गरि गरिबहरुको आर्थिक सवलता तिर उन्मुख गरी रहेको उनले बताए।कार्यक्रममा हजारौं महिलाको सहभागितारहेका थिए।

महुली लघुबित संस्थाले बर्षमा राम्रो कामको आधारमा कुनै एक केन्द्रलाई उत्कृष्ट घोषणा गर्ने गरेको छ्। गोष्टि कार्यक्रमको सहजीकरण महुली सखाका प्रबन्धक डम्बर नारायण यादवले गरेका थिए।देशलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन हाम्रो संस्थाले घर घर सहज रूपमा ऋण प्रवाह गरी निमुखा गरिब दलितहरुलाई बचत र अर्थिक उन्नति गर्नमा सहयोग गर्दै आएका प्रबन्धक यादवले बताए।

उक्त दोस्रो दिनको समापन कार्यक्रमको अध्यक्षता नयन कुमारी चौधरीले गर्नु भएकी थिईन। प्रत्येक बर्ष संस्थाले कामको मुल्यांकनको अधारमा संमान सहित नगद पुरस्कार दिने गरेका छन्।

यस बर्षको उत्कृष्ट केन्द्रहरुमा खडक नगरपालिका वाडा नम्बर ३ स्थित रहेको माँ बैशनवी महिला बिकास केन्द्र नम्बर ८३ ले प्रथम भएका छन्। केन्द्र प्रमुख प्रमिला कुमारी चौधरी र उप प्रमुख राम कुमारी चौधरीलाई पुरस्कार स्वरुप नगद ४ हजार प्रमाणपत्र सहित संमान गरेका हुन्।

दोस्रो हुनेमा माँ कंकालनी महिला बिकास केन्द्रको प्रमुख अनिला कुमारी चौधरी,उप -प्रमुख अशिला कुमारी चौधरीलाई नगद ३ हजार र प्रमाणपत्र सहित संमान गरेका थिए त्यसैगरी तेस्रो हुनेमा शम्भु नाथ नगरपालीका ७ का डिहवारनी महिला बिकास केन्द्रका प्रमुख उप प्रमुखहरुलाई नगर २ हजार सहित संमान गरीएका छन्।

र सोही कार्यक्रममा सम्भु नाथ नगरपालिका ८ का प्रगतिशील महिला बिकास केन्द्रका प्रमुख शनेचरी चौधरी र उप प्रमुख देब कुमारी चौधरीलाई नगर १ हजार र प्रमाणपत्र सहित प्रदान गरि अगामी दिनको उनती प्रगतिको सुभ कामना दिदै कार्यक्रमको समापनको कार्यक्रम संचालनक निशा पहाडीले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑