• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेता शर्माको अध्यक्षतामा एमाले पार्टीको प्रशिक्षण सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 4, 2022  मा प्रकाशित

Spread the love
      

प्रदिप सिंह सिरहा लहान २० फाल्गुन – सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर १२ सिमलटोकीमा एक दिवशीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ्। राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक तथा धनगढीमाई १२ सिमलटोकि का वाडा कमिटी अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व कानुन मन्त्री तथा पार्टीका केन्द्रिय पोलिट ब्योरो सदस्य लिलानाथ श्रेष्ठ रहनु भएको थियो।

बिशिस्ट अतिथिमा पार्टीको केन्द्रिय सदस्य गंगा प्रसाद यादव रहनु भएको थियो।अतिथिहरुमा केन्द्रिय सदस्य रामपृत राम, सल्लाहकार परिषद सदस्य नरेन्द्र राज पोखरेल,पुर्व प्रदेश प्रमुख धर्मनाथ यादव,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामस्वरु प सदाय, राष्ट्रिय प्रतिनिधि सदस्य निर्माला बराल,धनगढीमाई नगरपालिकाका नगर इन्चार्ज शिब शंकर महतो,जिल्ला कमिटी उप सचिब शोभा बराल लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

उक्त कार्यक्रमको उद्घोषण नगर सचिवालय सदस्य रोहित राज लम्सालले गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीको नीति सिद्धान्त र समाजवाद र सामेबाद , जनताको बहुदलीय जनवाद लगायतका विशेषमा प्रशिक्षण दिएका हुन।नेपाल कम्युनिस्ट पार्टी एमाले १७ बर्ष सरकारमा हुँदा देशमा हरेक क्षेत्रमा गरेको बिकास निर्माणको कामको चर्चा गर्दै सहभागीहरुलाई सम्झाएका स्थानीय नेता बिरेन्द्र कुमार महतोले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑