• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मनकारीहरुको आर्थिक सहयोगमा लहान ५ स्थित मुस्लिम धर्मशाला निर्माण हुँदै

नेपाल पोस्ट दैनिक
    February 20, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ फल्गुण – सिरहाको लहान नगरपालिका वाडा नम्बर ५ स्थित मुस्लिम धर्मशालको निर्माण हुन् लागेको हो। मनकारीहरुको आर्थिक सहयोगमा उक्त धर्मशाला निर्माण हुन् लागेका हुन।धर्मशालाको लागि १ कठा जग्गा लहान नगरपालिकाले उपलब्ध गराएका छन्।

एक बृहत कार्यक्रमको आयोजना गरी लहानका मेयर मुनि साह र वाडा अध्यक्ष सुलेमान मियाँ अन्सारीले धर्मशालाको सिल्यानास गरिएका छन्।वाडा अध्यक्ष सुलेमान मियाँ अन्सारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर मुनि साह रहनु भएको थियो।

बिशिस्ट अतिथिमा उपमेयर सरियार चौधरी रहनु भएको थियो।अतिथिहरुमा समाजसेवी भैर्व गेलाल, लोकतान्त्रिक समाजबादीका जिल्ला अध्यक्ष मोहम्मद आलम ,लहान नगरपालिकाको प्रवक्ता राज कुमार साह,नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,पत्रकार जिवछ उदासी, फिरोज सिद्धिकी, बिरेन्द्र नेपाल,युवा नेता मो.इसराईल सिद्धिकी लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि साहका अनुसार मुस्लिम धर्मावलम्बीहरुको लागी एउटा अय्याम नै थपिएको छ।कुनै कार्यहरु गर्न र पार्टी सेमिनार,निगाह लगायत धर्मसंग संम्बन्धित कार्यहरु गर्न सह हुने सफलताको सुभकामना दिएका थिए। सबै धर्म सांस्कृतिकका ब्यक्तीहरुले हाथोमालो गरेर धर्म शाला निर्माणमा सहयोग गर्न तयार रहेको बताए।उक्त कार्यक्रम उदघोष पत्रकार फिरोज शेखले जानकारी दिनु भयो।बिकासको समृद्धिको लगानी हामी अवाज उठाउनु पर्ने बताए। लहानमा बिकास र समृद्धिमा निरन्तर लागिनु पर्ने बताए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑