• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

माओवादी केन्द्रको सपथ ग्रहण लहानमा

नेपाल पोस्ट दैनिक
    February 19, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ फाल्गुन – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नगर चुनावको करिब दुई महिना पछी लहानमा सम्पुर्ण निर्वाचित पदाअधिकारीहरुलाई सपथ ग्रहण गराएका छन। केन्द्र देश भरी नै केन्द्र कमिटी,प्रदेश कमिटी, नगरकमिटी,र वाडा कमिटीहरु गठन गर्न निर्देशन दिएका थिए।सिरहाको लहान नगरपालिकामा पुष ३ गते लहान नगरका लागी निर्वाचन गराएका थिए।

लहान स्थित बृहत कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराएका छन।पार्टीका नवनिर्वाचित नगर अध्यक्ष हेमन्त कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको केन्द्रिय स्थाई कमिटी सदस्य तथा मधेस प्रदेशको इन्चार्ज गणेश साह रहनु भएको थियोे।

बिशिस्ट अतिथिहरुमा पार्टीका केन्द्रिय सदस्य बिश्वनाथ साह रहेका थिए।अतिथिहरुमा प्रभाव शालीन नेता सुरेन्द्र साह श्रवण कुमार बरबरीया,सिरहा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य राम कुमार यादव,केन्द्रिय सदस्य हरि नारायण चौधरी,जगत प्रसाद यादव,पुर्व लहान नगर अध्यक्ष खडक नारायण चौधरी,पार्टीको लहान नगर प्रत्यासी बिजय गुप्ता, नेतृ सुधा यादव,युवा नेता अशान्द यादव,बिबेक परियार,जनप्रतिनिधि गणेश चौधरी लहान नगर कमिटीको सचिब उमेश साह,सुरेन्द्र यादव,जिल्ला समन्वय सदस्य देब नारायण महतो लगायत हजारौं नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी रहेका थिए।
लहान नगरका सम्पुर्ण निर्वाचित पदाअधिकारीहरु र प्रत्यासीहरुको सहभागीता रहेको थियो।सपथ ग्रहण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको आयोजक कमिटीले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑