• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मदतगार नेता चौधरीद्वारा लहान २१ का गरीबलाई कम्बल सहयोग

नेपाल पोस्ट दैनिक
    February 11, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ माघ – हितकारी युवा नेता महेश चौधरीले लहान नगरपालिका वाडा नम्बर २१ बेतहा जगतपुरमा अतिबिपन्न समुदायलाई कम्बल सहयोग गरेका छन्।जाडाेबाट प्रभावित भएका समुदायहरुलाई निरन्तर सहयोग गर्दै आएका छन्।

उनले श्रीमती गुमाए पस्चात श्रीमती गुमाएको दिनको सम्झानामा गरेर प्रत्येक महिनाको २२ गते गरिब दलित अपाङ्ग,एकल महिला असहाय अतिबिपन्न समुदायमा समस्या अर्थात आवश्यकता अनुसारको सहयोग गर्दै आएका छन्।
सर्बोपरी नेता महेश चौधरीले आफू बाचुन जेल सम्म समाजसेवामा अभारी रहेने बाचा गरेका छन्।

सर्बमान्य नेता चौधरीको दिन चर्या नै समाजसेवा र समाजको हितमा काम गरेर दिन बितने गरेको छ्।स्वर्गीय संगिता कर्माचार्यकी छोरा अभिषेक ले पनि आमाको सम्झनामा बुवा संग समाजसेवामा साथ दिएका हुन्।

लहानका विभिन्न वाडा हुदै लहान २१ बेतहा जगतपुरमा ३० घर घुरीलाई कम्बल बाडेका छन।स्थानीय काङ्ग्रेसका वरिष्ठ नेता तथा काङ्ग्रेस बुझेका पुरानो नेता सुर्य नारायण यादवको पहमा उक्त बस्तीमा कम्बल वितरण गरेको हो।वितरण कार्यक्रममा काङ्ग्रेसको युवा नेता गोपाल कृष्ण यादवको समेत उपस्थिति रहेको थियो।

स्थानीय विद्यार्थी सत्यनारायण दासले आफनो समाज प्रतिको मोह बाल्यकाल देखि राख्ने गरेको सहयोगी महेश्वरी चौधरीले जानकारी दिनु भयो।वरिष्ठ नेता यादबका अनुसार यस्ता सहयोगी नेताहरुलाई हामीले सहयोग गर्नु हाम्रो दाईत्व रहेको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑