• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महिला अधिकारकर्मी महतोकी पहलमा बल्याङ्गकेट वितरण

नेपाल पोस्ट दैनिक
    February 9, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २७ माघ- चिसोबाट जोगिन सिरहाको लहान नगरपालिका वाडा नम्बर १० मा बल्याङ्गकेट वितरण गरीएको छ्।नेपाल परिवार दल र चु जी फाउन्डेसन को सहयोगमा अतिबिपन्न गरीब दलित अपाङ्ग एकल महिलाहरुलाई मायाको चिनो सम्झेर बल्याङ्गकेट बाडेका हुन्।

वाडा नम्बर १० मा गरिब दलितहरुको मध्य नजर गर्दै न्यानो कपडा वितरण गरेको हो। नेपाल परिवार दलको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रिता महतोकी विशेष पहलमा ४० घर धुरीलाई बल्याङ्गकेट सहयोग गरेकि छिन्।

जहिले पनि गरिबहरुको पिडा हेर्दा निकै दुखी हुने गर्छीन उनी सनै उमेर देखि समाजसेवा गर्न बढी मनपराउने गरेका छन्।उनले निरन्तर समाजसेवा गर्दै आएकी छिन्। ऊनी पछिल्लो समय पनि सिरहाको विभिन्न ठाँउमा राहत सहयोग गर्दै आएकी छिन्।समस्यामा परेकाहरुलाई समाजसेवी महतोले ब्यक्तीगत सहयोग पनि गर्दै आएकी छिन्।

ताईवानको संस्था चु जी फाउन्डेसनले नेपालको अधिकांन्स जिल्लाहरुमा राहत र न्यानो माया वितरण गरेका हुन्। ताईवानकी गुरु आमाले नेपाली नागरिकहरुलाई आफनै संतान सम्झेर चिसो बाट कसैले कठराङ्गगृएर नमरोस भने उदेश्य बल्याङ्गकेट वितरण गरेको हो। उक्त कार्यक्रममा समाजसेबी ब्रहम देब महतो,बरिस्ठ संचारकर्मी राम भरोसी महतो, महेश सिंह, प्रदिप सिंह लगायतका सयौं ब्यक्तीहरुको सह भागीता रहेको छ्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑