• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

छाकटार्न बिपन्न समुदायमा राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा राहत सहयोग

नेपाल पोस्ट दैनिक
    February 5, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ माघ – राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५,८, र १० मा वितरण गरेका छन्।

गोलबजार नगरपालिका भित्र रहेका धर्मपुर,मुक्सार,चोहर्खा सदाय टोल लगायत ठाँउहरुमा राहत सहयोग गरेका हुन्।
मजदुरी बाहेक अरु आमदानीको श्रोत नभएको र भुमिहिन सुकुम्बासी र ज्यालादारीमा काम गर्ने ब्यक्तीहरुलाई राहत सहयोग गरीएको कृषक महासंघका प्रतिनिधि राम सेवक रामले बताए।

गोलबजार नगरपालिका भित्रका ५ पाँच वटा वाडाका जम्मा १०९ घर धुरी अति बिपन्न परिवारलाई दुई महिना खान पुग्ने दाल ,चामल, लगायत प्रती ब्यक्ती १३तेह्र हजार ३ सय ३३ रुपैया मुल्य बराबरको राहत सहयोग गरीएको बताउनु भयो।
पछिल्लो बर्षहरुमा पनि महासंघले बिपन्न् बस्तीहरुमा राहत सहयोग गरेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले बताए।

उक्त राहत जनप्रतिनिधि तथा वाडा नम्बर ८ का वाडा अध्यक्ष नागेन्द्र सिंह महतोको रोहवरमा वितरण गरेका थिए।
महतोका अनुसार महासंघ र केयर नेपालको सहयोगमा बिपन्न समुदायमा जाडाे मौसममा काम गर्न कठिन हुँदा गरिब दलितहरुलाई राहत सहयोग गरेको उनले बताए।

राहत पाकाएका बिपन्न परिवारहरुले खुशी हुँदै आयोजक संस्थाहरुलाई धन्यवाद दिदै राहत लिएर घर फरर्किएका थिए।
महासंघले समाजमा विभिन्न किसिमको समस्यामा परेका किसानहरुको हक हितको लागी काम गर्दै आएका छन। सिरहा,सप्तरी लगायतका किसानहरुको समस्या सुने संस्थाको रूपमा चर्चित रहेका जिल्ला परियोजना अधिकृत दिलिप कुमार साहले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑