• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रखर राजनीतिकर्मी राष्ट्रिय युवासंघ नेपालको प्रदेश सह संयोजकमा चयन

नेपाल पोस्ट दैनिक
    January 29, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ माघ – राष्ट्रिय युवासंघ नेपालको पोखरामा बसेको केन्द्रिय कार्यालयको बैठकबाट बहुमतले मधेस प्रदेशको सह इन्चार्जमा बैधयनाथ साहलाई चयन गरेको छ्। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बृहत भेलाबाट साहलाई चयन गरेका हुन्।

२०६२ सालमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट राजनीति यात्रा सुरु गरेका युवा हाल मधेस प्रदेशको सह इन्चार्ज बन्न पुगेका छन्।उनले पार्टीमा सकृय भई विभिन्न प्रस्थितिहरुको सामना गर्दै मुल पार्टी र राष्ट्रिय युवा संघ नेपालको विभिन्न पदको जिम्मेवारी समहाल्दै आएका थिए।

सिरहाको कल्याणपुर नगरपालिका वडा ११बस्ने राजेन्द्र प्रसाद साह र आमा जिबछी देबी साहको कोखबाट २०३९- ०४-५ गतेका दिन जन्मेका थिए।उनले कम्युनिस्ट आन्दोलनमा गरेको अहम् भुमिका जगजाहेर रहेको छ।

केन्द्रिय निर्देशनको सम्झौताले पोखरामा २०७८ पुष २८/२९ गते बसेको सचीवालयको बैठकबाट युवा नेता बैधयनाथ साहलाई केन्द्रिय निर्देशनको सम्झौताले सर्ब सहमतिबाट साहलाई प्रदेश कमिटीको सह इन्चार्जमा चयन गरेका छन्।

उनले युवा संघको गाउँ कमिटी अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै,जिल्ला कमिटीको सदस्य,युथ फोर्स नेपालको जिल्ला कमिटीको कोरकमिटीको सदस्य हुँदै तत्कालीन युवा संघको निर्वाचित जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै, संघको ३ कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय स्थाई कमिटी सदस्य समेत रहनु भएको थियो।
साहको राजनीतिमा निकै देन रहेको देखिन्छ उनलेे गरेको कामहरु समाजमा जगजाहेर रहेको स्थानीयको भनाई छ।साह नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑