• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डाक्टर मिश्राको बिदा समारोहमा फोटोग्राफर देखी अटो ग्राफरको सम्मको हर्षोल्लास

नबिन यादव
    January 27, 2022  मा प्रकाशित

Spread the love
      

सप्तरी १३ माघ-सप्तरी जिल्लाको सदरमुकाम राजविराजको मुटुमा करिब दुई बर्ष देखि संचालित रहेको छिन्नमस्ता अस्पतालको बरिष्ठ सर्जन डाक्टर राजीव मिश्रालाई बुधबार एक कार्यक्रम बिच भब्यताको साथ बिदा समारोह गर्नु भएको छ।

बिदा समारोह कार्यक्रममा अस्पतालको उपाध्यक्ष कुरूणा झाले समान पत्र संगै दोसल्ला ओढाईर डा मिश्रालाई समान गरे , त्यस्ते गरि अस्पतालको संयोजक दिपेन्द्र यादवले फूलको माला ,अबिरको टिका लगाएर समान समेत गर्नु भएको थियो।

डा राजीव मिश्राको बिदा समारोह कार्यक्रमा बिभिन्न डाक्टरहरूको उपस्थित देखा परेको थियो। डा. पारस मनि साह, डा. ज्ञानेन्द्र झा, डा. सरोज साह, डा. महिला बिभागको संतोष झा , डा. प्रमोद यादव, डा.संदिप साह , डा.मुकुन्द देव, डा. दलिप गुप्ता, डा.शशि सिंह, डा.आन्न्द सिंह , डा. सतिष ठाकुर , डा. आशिश सिंह , डा आशिश झा, डा इन्द्रभुषन मंडल , डा.सुनिल सिंह, डा अस्मृता मंडल, अस्पतालको प्रशासन राजैश मिश्रा, शिकेन्दर मंडल ,तिर्थ नारायण दास, पत्रकार नवीन यादव लगाएतको ब्यतिहरू उपस्थिति थियो।

सोही बिदा समारोहमा केहि डाक्टरहरूलाई स्वागतम पनि समेत उपाध्यक्ष करूणा झाले गरिन। डाक्टर संदिप साह ,डा .मुकुन्द देव,डा संतोष झा डा. दलिप गुप्ता, डा.शशि सिंह, डा.आन्न्द सिंह , डा. सतिष ठाकुर , डा. आशिश सिंह , डा आशिश झा डा इन्द्रभुषन मंडल , डा.सुनिल सिंह, डा अस्मृता मंडल, लगाएतको डाक्टरहरूलाई फूलको माला समान स्वरूप गमछा ,अबिरको टिक लगाएर स्वागतम गरेको थियो।

उता डाक्टर मिश्राको बिदा समारोहमा बक्ताहरले आ – आफ्नो तर्क प्रस्तुत समेत गरिन, डाक्टर ज्ञानेन्द्र झाले भन्नु भो ,पहिलो डाक्टर राजिव मिश्रा सप्तरी आउँदा, मैलै भनेको थियो डा .राजीव भनेको सप्तरी जिल्लामा स्वास्थ्य श्रेत्रमा राज गर्छन, त्यस्तै आज सप्तरी जिल्लाको लागि आफ्नो पहिचान छोडेर जानु भो, सप्तरीको जन्ता कहिले डा .राजिव मिश्रालाई बिर्सन सकिदैन । बास्तबमा डाक्टर भनेको भगवान हुन । त्यो भगवान रूपि छबि डा . राजीव मिश्राको हृदयमा समावेश छ।

डाक्टर मिश्राले आफ्नो कार्यकाल सम्मय सम्म निरन्तर रूपले स्वास्थ्य श्रेत्रमा सेवा दिई छिन्नमस्ता अस्पतालको उच्च बिन्दु सम्म समेत पुगाउनु भएको सोही कार्यक्रमको बक्ताहरूले आफनो मन्तबयमा बताउनु भएको थियो । उहाँले छिन्नमस्ता अस्पतालमा ७३१ वटा सक्सेस फुलि शल्यक्रिया गर्नु भएको अप्रेशन बिभागको ईन्चार्ज शिब मंडलले बताउनु भएको छन।

अस्पतालको उपाध्यक्ष करूणा झा द्वारा डा. मिश्रालाई दिएको समान पत्रमा लेखिएको थियो। स्थापना काल देखि छिन्नमस्ता हस्पिटलमा निरन्तर रूपले स्वागत रहि कोभिड-१९ को समयमा पनि दैश र जनताको सेवामा समर्पित अत्यन्त कर्तव्यनिष्ठा , इमान्दार र मेहनती तपाई डा. राजीव मिश्रा ( जेनरल सर्जन) २०७८- १०- १२ गते उच्चय शिक्षा अध्ययनको लागि स्थानान्तरण हुनु भएकोमा तपाईले पुर्याउन भएको सेवाको उच्च मुलयाक्न गर्दै उच्च समानको साथ यो समान पत्र गरिएको छ।

डाक्टर राजीव मिश्रा डाक्टर भएर पनि समाजसेवी पनि हुन भने आफ्नो मनमा जिज्ञासा स्थपना गरिको छ। कति गरिब, अपाङ्ग, एकल, दलितहरूलाई निःशुल्क शल्यक्रिया समेत दिएर, मानब रूपि भगवानको दर्शन प्रकट गर्नु भएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑