• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गोलबजार नगरपालिका साक्षर नगरपालिका घोषणा गर्नमा अग्रसर हुँदै: प्रमुख प्रसास्किय अधिकृत पौडयाल

नेपाल पोस्ट दैनिक
    January 20, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ माघ – सिरहाको गोलबजार नगरपालिकाले साक्षर नगरपालिका छिटै घोषणा गर्ने निर्णय गरेका छन्। सिरहाको १७ वटा स्थानीय तह मध्ये गोलबजार नगरपालिकाले नमूना कामको सरुवात गरेको स्थानीयहरुको भनाई छ।

उक्त नगरपालिकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम आवश्यक तयारी,सहजीकरण तथा कार्यक्रम सम्पादन गर्न पालिकाको प्रमुख तथा मेयर देबनाथ साहको समजत्वमा ९ सदस्य साक्षरता अभियान नगरपालिका समितिले गठन गरिसकेको प्रमुख प्रसास्किय अधिकृत आनन्त कुमार पौडयालले बताए।

नेपाल सरकारको तथ्यांक अनुसार सिरहा जिल्लामा २०६७ सालमा १ लाख ८७ हजार २ सय ४३ जना निरक्षर जनसंख्या रहेकोमा १लाख ९३ हजार ४ सय ४८ जनाले साक्षरता कक्षा प्राप्त गरेको अवस्था रहेको एक तथ्यांकमा उल्लेख रहेको देखिन्छ।पालिकालाई साक्षरता घोषणा गर्नको लागी १५ देखि ६०बर्ष उमेरको ९५% भन्दा बढी साक्षर भएको अवस्थामा साक्षर नगरपालिका घोषणा गर्न सकिने नितिगत ब्यवस्था रहेको गोलबजार नगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत आनन्त कुमार पौडयालले जनाए।

उक्त पालिकाले ३ महिना भित्रै साक्षरता पालिका घोषणा गर्ने निर्णय गरेका छन्। यसका लागि १२ वटा साक्षरताका सुचकहरु उल्लेख रहेका छन्।
– राष्ट्रिय भाषा वा मातृ भाषाका बर्ण वा अक्षरको पढाई वा लेखाई गर्न सकने
– राष्ट्रिय भाषा वा मातृ भाषामा लेखिएको मुल्य सुची र बिलको पढाई गर्न सकिने।

-लगायतका सुचकहरु रहेका छन्।
नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हकका रूपमा स्थापित गरेका छन्। सबैका लागि शिक्षाको अवसर अभिवृद्धि गर्न सरकारले औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट विभिन्न उमेर समूहका महिला,
पुरुष,विशेष आवश्यकता भएका तथा कठिन परिस्थितिमा रहेका प्रत्येक बालबालिका ब्यक्तीहरुका लागि कार्यक्रमहरू नेपाल सरकारले सञ्चालन गर्दै आएका छन्।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑