• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

छुरा प्रहारबाट घाइते युवा न्यायका लागी भौतारीदै: सिरहा प्रहरीको कार्बही गर्ने जिम्मेवारी फितलो

नेपाल पोस्ट दैनिक
    January 17, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ माघ- सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर ४ मा एक जना युवा माथी छुरा प्रहार भएको छ। स्थानीय नवराजपुर वडा नम्बर ४ नयाँटोल नहरनियाँ बस्ने कामेश्वर यादवको १५ वर्षिय छोरा राम रिझन यादव माथी युवाहरूको एक समुहद्वारा छुरा प्रहार भएको छ्।
छुरा प्रहारबाट यादव घम्भीर घाइते भएका थिए।घाइते युवालाई सोनवर्षा चौकमा प्राथमिक उपचार पछि थप उपचार का लागी बिराटनगर लगिएको थियो।

घाइते युवाको समयमा उपचार न भएको भए ज्यान मृत्युको मुखबाट फरकेका स्थानीय प्रत्यक्ष दर्शीलेहरुले बताएका छन्। घटना भएको झन्डै हप्ता हुन् लाग्दा अप्रराधी खुले आम रूपमा घुमि रहेको पीडित पक्षको आरोप रहेको छ्। घाइते पीडित यादवका अनुसार जनता माद्यामिक बिधालय सोनवर्षामा बिधालय ब्यवस्थापन समिति चुनावको लागी बिधालयमा २०७८-९-२९ गते बेलुका ५ बजे सम्मको लागि कक्षा ११ को भर्ना कार्यक्रम सार्वजनिक गरेको थियोे।

बिधालयले सार्बजनिक गरेको भर्ना अभियानमा सयौं विद्यार्थीहरुले नमाङ्क्न/भर्ना लिएका थिए। भर्ना अभियानमा अनियमितता भएको कुरा बाहिर आउँदा केहि अभिभावकहरुले आक्रोशित हुँदै खेद प्रकट गरेका छन्।

स्थानीय युवा सोही बिधालयको छेउको सडक हुँदै घर आउँने क्रममा युवाहरूको एक समुहले निर्दोष युवा राम रिझन यादव माथी एकासी ज्यान मार्ने गरी धरीलो छुरा प्रहार गरी घाइते बनाए छन्। पीडित यादवका अनुसार आफुलाई छुरा प्रहार गर्नमा संगल्न रहेका स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने नागेन्द्र यादवको छोरा बर्ष २४ को सन्तोष यादव,बिशेश्वर मण्डलका छोरा बर्ष ३० को कृष्णा मण्डल,सोही ठाँउ बस्ने दलु यादवका छोरा अन्दाजी ४० बर्षका बिनोद यादव,सुरज यादवको छोरा बर्ष ४५ को राम अधिन यादव,बौए लाल यादवको छोरा अन्दाजी ३५ वर्षिय देब राम यादव,बिल्टु मियाँको छोरा अन्दाजी ४५ बर्ष का रोस्तम मियाँ रहेको छ्।

घाइते यादवका अनुसार उक्त घटनाको मुख्य नायक सन्तोष यादव नै रहेको घाइते राम रिझन यादवले पत्रकार समेलनमा आरोप लगाएका छन्। घाइते यादव न्यायका लागी भौतारी रहेका छन्। न्याय न पाएको अवस्था रहेको पत्रकार समेलनमा दु:ख व्यक्त गरेका थिए। पुलिस प्रसासण समेत अपराधीलाई कार्बाहीको दाईरामा नलगेको पीडितको आरोप रहेको छ्।

आरोपित सन्तोष यादवका अनुसार आफू उक्त घटनामा संग्लन न रहेको बताए।आफुलाई नबराजपुर गाउँपालिका अन्तर्गत कार्यरत रहेको छु।घटनाको विषयमा आफुलाई कुनै जानकारी न भएको बताए।घटना घटेको बेला आफू गाउँपालिकाको कार्यमा ब्यस्त रहेको थिए उनले बताए। कार्यालय छुट्टी भएको बेला आफू घर गई राखेको बेला घटना भए पश्चात् घाइते युवा यादवलाई उपचार गराउन लगिदै गर्दा आफुलाई बाटोमा भेटेको उनको भनाई छ।

आरोपित यादवले भने आफुलाई राजनीति प्रतीसोधका भावनाले आफू लगायतका युवाहरूलाई फाउन लगेका बताए। उल्लेखित ब्यक्तीहरु पुर्ण रूपमा निर्दोष रहेको र हामीहरु माथी झुठो आरोप लगाएको उनको भनाई रहेको छ।

पीडित घाइते यादवका दाजु दिपेन्द्र यादवका अनुसार यहाँका पुलिस र स्थानीय सरकारले समेत अपराधीलाई कार्बाही नगरेको अवस्था रहेको बताए। घटना भएको ५ दिन भयो अहिले सम्म सिरहा प्रहरीले अपराधीलाई कार्बाही गर्न नसकेको र प्रहरीको भुमिका पितलो देखिएको बताए। यस्तो भयो भने जोकोई जनता असुरक्षितको महसुस गर्ने भए र नेपाल पुलिस प्रतिको बिश्वासनियता जनसमुदायको घाटदै गरेको अवस्था रहेको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑