• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान २२ बर्छवामा दुई दिने माघी मोहोत्सब जारी

नेपाल पोस्ट दैनिक
    January 16, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ माघ –थारु समुदायहरुले माघी महोत्सब विशेष रुपले मनाईदै आएका छन्।अरु जातीय समुदाय भन्दा थारु समुदायले माघी संक्रान्ती पर्वलाई विशेष प्राथमिकता दिएका छन्।प्रत्येक बर्ष माघ १ र २ गतेका दिन लाई माघी पर्वका रूपमा लिने गरेका छन्।

सिरहाको लहान नगरपालिका वडा नम्बर २२ बर्छवामा दोस्रो माघी महोत्सब बृहत रूपमा मनाउने गरेका छन्।बर्छवाका थारु समुदायहरुले गत बर्ष देखि माघी महोत्सबको आयोजना गर्दै आएका छन्।उक्त समुदायले महोत्सबलाई सामाजिक सद्भाव कार्यम गर्न र आफनो जातीय पहिचानको उथान गर्न उक्त कार्यक्रमको आयोजना गरेको आयोजक समितिको अधिकारी ब्यक्ती तथा जे.एस.मुरारका बहुमुखी क्याम्पसका प्रद्य्यापक दिलिप चौधरीले जानकारी दिनु भयो।

उक्त कार्यक्रम बर्छवा युवा कलबका अध्यक्ष तथा समाजसेवी अनिल कुमार चौधरीको अध्यक्षतामा सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा पुर्व कानुन न्याय तथा संघीय मामिला मन्त्री लिला नाथ श्रेष्ठ रहनु भएको थियो।
बिशिस्ट अतिथिहरुमा प्रदेश २ का प्रदेश सभा सदस्य लगन लाल चौधरी, नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज गंगा प्रसाद यादव, सम्बन्धित वडाका वडा अध्यक्ष बिन्देश्वर यादव,जे.एस.मुरारका बहुमुखी क्याम्पसका प्रद्य्यापक दिलिप चौधरी,इन्जिनियर राम बिहारी चौधरी रहनु भएको थियो।
अतिथिहरुमा लक्ष्मीपुर पतारी गाउँपालीकाका वडा नम्बर ६ का अध्यक्ष राजेश्वर साह सुडी, सितापुर प्रधका शिक्षक महेन्द्र चौधरी,नेकपा एमालेका जिल्ला कमिटी सदस्य दिपेन्द्र चौधरी,समाज सेवी गोबिन्द यादव,पब्लिक एम्स बोर्डिङ स्कुलका प्रीन्सिपल पशुपति चौधरी,पुर्व गाबिस अध्यक्ष तथा समाजसेवी अचमीत लाल चौधरी,लहान २२ का वडा सदस्य रामबिलास मण्डल नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेका थिए।

थारुका राष्ट्रिय तथा ख्यातिप्राप्त कलाकारहरु थारुमोडेल मोडेल ममता चौधरी,मोडेल अनिषा चौधरी ,मोडेल रिसिका चौधरी,मोडेल मुस्कान चौधरी,मोडेल,कालाकार तथा उदघोषक प्रमोद चौधरी,गायक रामदेब चौधरी,गायिका अनुमा चौधरी,डान्सर रानी साइवा,मोडेल अन्जली चौधरी ,मोडेल सुजु,मोडेल सारन्स साह लगायत अन्य कालाकारहरुको उपस्थितिमा मनोरन्जन नित्य सांस्कृतिक झाखीहरुको प्रस्तुति रहने आयोजक बर्छवा युवा कल्ब लहानका अध्यक्ष अनिल चौधरीले जानकारी दिनु भयो।

थारु समुदायका ब्यक्तीहरुले आफनो जातिय पहिरण नयाँ नयाँ बस्त्रमा सजिएर थारुका भेष भुसा काला सांस्कृतिकहरुको उजागर गर्दै मनोरञ्जन गर्ने गरेका छन्।
थारु पहिरनमा सजिएका ब्यक्तीहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए। उक्त महोत्सव हेर्न अनिय जातिका लाखौं ब्यक्तीहरुको सहभागीता रहेको छ। माघ १ र २ गते सम्म चल्ने आयोजक कल्बक प्रतिनिधि दिलिप चौधरीले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑