• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्याब्सनका प्रदेश २को अधिबेशन सम्पन्न: अध्यक्षमा रेग्मी निर्वाचित

नेपाल पोस्ट दैनिक
    January 12, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ पुष –निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ। प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनमा प्रदेश २ का शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बोध माया कुमारी यादवले प्रमुख अतिथि रहनु भएको थियो।

बिशिस्ट अतिथिहरुमा अनिल झा,गोपाल कार्की,कुमार घिमिरे,राजेश दासज,मदन प्रसाद,बासुदेब न्यौपाने ,राम कुमार यादव,लहान नगरपालिका जनप्रतिनिधि हेमन्त यादव,अतिथिहरुमा नरेन्द्र शर्मा,राकेश कर्ण,शंकर केपी शर्मा,गोपाल,सागर परियार,

श्यामसुन्दर साह,रामलखन मण्डल,प्रदीप तिवारी,राकेश झा,ल्यान्स,पुनम चौधरी,ज्ञान् कुमार पोखरेल,लभ राजा सिंह,शंकर प्रसाद गुप्ता,दिपक रेग्मी,सीता राम महतो,पुर्ण प्रधान,हरिदेब,बिनोद चौधरी,अरुण देब नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

सिरहामा सम्पन्न अधिवेशनबाट प्रदेश नम्बर २ को अध्यक्षमा दिपक रेग्मीले निर्वाचित भएका छन्।अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएका हुन्,अन्य पदहरु सर्वसम्मत रुपमा सहमतीमै चयन भएका छन्।प्याब्सन प्रदेश नम्बर २ मा ३ सय ५१ मतदाता संख्या रहेको थियो भने जस मध्ये २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले बताए।

निर्वाचनमा जम्मा २ सय २७ मत अध्यक्षमा र ४ मत बदर भएको निबर्तमान अध्यक्ष साहले बताए।सचिव पदमा ७ मत बदर भएको जनाएका छन्।अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्णले २७ मतको फरक अन्तरले पराजित भएको निर्वाचन समितिले जनाए। तेस्तै सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले गणेश कुमार साह पराजित गरी विजय भएका छन्।
अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएका छन्।
प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।तिन बर्ष कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरी र जिल्ला उपाध्यक्ष उमेश यादवले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑