• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउन कार्यक्रमको आयोजना गरेको हो: सुजित रुचाल

नेपाल पोस्ट दैनिक
    January 9, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ पुष – सिरहाको लहानमा सुपर डान्स च्यामपियन्सिप हुने भएको छ्।केएआर प्रोडकसन द्वारा लहानमा बृहत राष्ट्रिय सुपर डान्स च्यामपियन्सिप कार्यक्रमको आयोजना गरेको छ्।समाजको बिकृती माथी अवाज आफनो सांस्कृतिक परम्पराको जगेर्ना र पहिचान कायम गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको KSR productionका संचालक सुजित रुचालले जानकारी दिनु भयो।

हुन् लागेको सुपर डान्स च्यामपियन्सिप कार्यक्रमको अडिसन राउन्ड २०७८ माघ २ र ५ गते सिरहाको लहानमा हुने आयोजक संस्थाका संयोजक सुजित रुचालले जानकारी दिनु भयो।कार्यक्रममा करिब ५० देखि १०० जना कलाकर्मीहरुको सहभागीता रहने अपेक्षा गरेका छन्।उक्त कार्यक्रममा सांस्कृतिक नृत्य राष्ट्रिय कलाकारको प्रस्तुति समाजिक अभियान लगायतका प्रस्तुति रहने आयोजकले जानकारी दिनु भयो।
नेपालमा विभिन्न जात जाति धर्म संस्कृतिकका ब्यक्तीहरु बसोबास गर्ने गरेका छन्।आफनो संस्कृति भाषा पहिचान जोगाउन र सबै अ-आफ्नो तरिकाबाट बाचन पाउनु सबैको अधिकार हो।देशमा बिबिधता र सांस्कृति परम्पराको रक्षा गर्नु सबैको दायित्व रहेको रुचालले बताए।

सिरहा जिल्ला एउटा प्रयटकीय गन्तव्यको रूपमा स्थापीत रहेको उनले बताए।सिरहाको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाको अधिकारीक ब्यक्ती सुजित रुचालले बताए।संचालक रुचालले बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा लगेका हुन्।उनले बाल्यकाल देखि नै संगितको क्षेत्रमा लागेका हुन्।बिगतमा उनले गरेका कामहरु समाजमा जग्जाहेर रहेको छ्।

नयाँ पुस्तामा भएको सांस्कृतिक प्रतिभालाई उजागर गर्न र प्रतिभामा निखार्ता ल्याउन उनले नेपालका काठमाडौं लगायत तराई मधेसका मिथिला क्षेत्रमा पछाडि परेका युवा युवतीहरुलाई माथी उकास्न बिगत पाँच बर्ष अगाडी नेपालका महानायक राजेश हमालको उपस्थितिमा सिरहाको लहान स्थित रहेको होटेल दरवारमा मिस सिरहाको बृहत आयोजना गरेको थियो।

सिरहाको लहान नगरपालिकामा जन्मिनु भएका रुचालको दर्जनौं फिल्म र मैथिली नेपाली एल्बमहरु बजारमा उपलब्ध रहेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑