• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगरपालिकाले लिएको नितिलाई सार्थक बनाउन जनसमुदायमा अपिल: मेयर साह

नेपाल पोस्ट दैनिक
    January 8, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २४ पुष – सिरहाको लहानमा सहकारी संस्थाहरुलाई दुई दिने कोपोमिस सम्बन्धि तालिम सम्पन्न भएको छ्। लहान नगरपालिकाको उपप्रमुख सरियार चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहानका मेयर मुनि साहले कार्यक्रमको उदघाटन गरेका थिए।विशिष्ट अतिथिमा लहान नगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत खेम नन्द भुसाल रहनु भएको थियो।

लहान नगरपालिका भित्रका ७४ वाटा सहकारी संस्थाहरुको ब्यक्तीहरुले तालीममा सहभागी रहेको थियो। लहान नगरपालिका भित्र रहेका सहकारीहरुको विश्लेशन सहकारी एैन नियमावली सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया र कोपोमिस संचालन गर्न प्राबिधिक तालिमको मुख्य उदेश्य रहेको छ्।

कार्यक्रममा सहकारी एैन नियमावली सम्बन्धि सप्तरी जिल्लाको बचत तथा ऋण सहकारी संघका सप्तरी अध्यक्ष तोया नाथ पोखरेलले प्रशिक्षण दिएका थिए भने लहान नगरपालिका सूचना अधिकृत संजय कुमार साहले कोपोमिस सम्बन्धि सूचना ब्यवस्थापन प्रणाली सम्बन्धि तालीम दिएका थिए।
समापन कार्यक्रम अध्यक्षता लहान नगरपालिका वडा नम्बर २४ का अध्यक्ष कमल देब यादवले गरेका थिए। समापन्न कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनि साहका अनुसार लहान नगरपालिकाले लिएको नितिलाई कसरी सार्थक बनाउने कुरामा जोड दिदै लहानमा सहकारी संचालन गर्न एउटा नयाँ कार्यसमिति गठन गरेर सबै समितिलाई जिम्मेवारी दिएर कार्य गर्न आग्रह गरेका थिए।

बिशिस्ट अतिथि उपमेयर सरियार चौधरीकी अनुसार लहानलाई सहकारी मुखी बनाउने आग्रह गर्दै आउने दिनमा सहकारीहरुले राम्रो गरोस् र लहाननगरपालिकाले अनुगमनको काम पनि अगाडि बढाउने बताए। लहानका सहकारीहरुलाई नमुना काम गर्न उपमेयर चौधरी बताईन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑