• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको नवराजपुरमा एकीकृत समाजवादीको गापा संयोजकमा यादव चयन

नेपाल पोस्ट दैनिक
    January 1, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ पुष – सिरहाको नवराजपुर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ्।पार्टीका जिल्ला कमिटी सदस्य शिबनाथ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो,भने प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व समान्य प्रसासण मन्त्री तथा पार्टीका प्रदेश अध्यक्ष राम चन्द्र यादव रहनु भएको थियो।

बिशिस्ट अतिथिमा प्रदेश सांसद अशोक कुमार यादव रहनु भएको थियो।अतिथिहरुमा पुर्व गाबिस अध्यक्ष बसन यादव ब्रहम देब महतो,शिबनाथ यादव, शिवराम महरा लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि राम चन्द्र यादवका अनुसार अरु पार्टीहरु मध्ये हाम्रो पार्टी कयौं गुणा अगाडि रहेको बताए। पंन्चायत कालमा हाम्रो पार्टी जन पक्षको रूपमा लाग्ने बताए।जनताको हितमा काम गर्नु हुन्छ भने नवराजपुर गाउँपालिका परिवर्तनको खाचो रहेको बताए।

सिगै मुलुक बिकासको लागी हाम्रो पार्टी काम गरि रहेको छ्।जनताको इच्छा र अकान्छाको काम गर्न र जनताको भवनमाको हितको लागि र लोकतन्त्र,गणतन्त्रको कदर गर्दै जनताको हितको सफलताको कामना गरेका थिए।

बिशिस्ट अतिथि अशोक यादवका अनुसार इमानदारहरु हातमा यो पार्टी जाओस् भने उनले बताए।पार्टी नेपाली जनताको भावना बुझ्ने पार्टी हुने भन्दै आउने चुनावमा बिजय गराउन आग्रह गर्दै सबैको साथमा रहने बताउनु भयो।

उक्त भेला बाट नयाँ कार्य समिति गठन गरेका छन्। नवगठीत पदाअधिकारीहरुमा गापा अध्यक्षमा दिपेन्द्र यादव, उपाध्यक्षमा ब्रहमदेब महतो,उपाध्यक्ष गंगा यादव,सचिब राज कुमार यादव,सह सचिब अशोक यादव,लगायत २७ सदस्य कार्यसमिति गठन गरेका अयोजकले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑