• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा स्वाधीन किसान अधिकार मंचको दर्जनौं कार्यक्रमहरु जारी

नेपाल पोस्ट दैनिक
    December 31, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ पुष- सिरहामा किसानहरुको हक हितका लागी स्वाधीन किसान अधिकार मंच विभिन्न कार्यक्रमको आयोजना गरी किसानहरुको समस्या सुल्झाउन दर्जनौं सांकेतिक कार्यक्रमहरुको गर्न लागेका छन्।

किसानहरुलाई राज्य द्वारा अपहेलित गरेका छन्। किसानहरुको हकहित र अधिकार बिरोधि रबैयालाई उन्मुलन गरी समयमै किसानका सम्पुर्ण समस्या सहज रूपमा सामाधान गर्न स्वाधीन किसान अधिकार मंचका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा सिरहा जिल्लामा दर्जनौं सांकेतिक धारणा कार्यक्रमहरुको आयोजना गरेका छन्।
समयमै किसानहरु मलखाद र पानी लगायत सम्पुर्ण समस्याहरु सहजताको लागी सिरहाको सरोकारबालाहरुलाई द्य्यान केन्द्रित गर्न जिल्ला कृषि ज्ञान् केन्द्र सिरहा,जिल्ला सहकारी संघ सिरहा,जिल्ला कृषि कार्यालय सिरहामा ग्यापन पत्र बुझाएका छन्।

स्वाधीन किसान अधिकार मंचका नेतृत्व पंक्तिहरुले किसानको लागी मल खाद,बिउ किटनाशक औषधी, बिजुली र पेट्रोलियम पदार्थको सर्ब सुलभ ब्यवस्था गरीनु पर्ने, मल खाद्यमा हुँदै आएको कालो बजारी र अनियमिततालाई पुर्ण रूपमा निषेध हुनुपर्ने।किसान परिचय पत्र अनिवार्य रूपमा लागु हुनुपर्ने।कृषिका लागी सिंचाईको समुचित ब्यवस्था हुनुपर्ने।बैज्ञानिक खोज र अनुसन्धान कृषिमा थालिनु पर्ने लगायतका दर्जनौं माग राख्दै सिरहामा सांकेतिक धारणा आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन।

पुष १४ गते देखि सुरु गरेको आन्दोलन पुष २१ गते सम्म निरन्तर गर्दै आएका छन्।स्वाधीन किसान अधिकार मंचका संयोजक प्रमोद यादव,सदस्यहरुमा बिपिन कुमार यादव, देब कान्त सिंह,अशेश्वर कामती,जितेन्द्र कुमार सिंह,रिंकी कुमारी सिंह,शत्रुधन कुमार सिंह,लगायत ३५ जनाको एक समुहले सिरहामा किसानहरुको हक अधिकारको लागी जोडदार अवाज उठाएका छन्।

स्वाधीन किसान अधिकार मंच सिरहाले पुष २५ गते सिरहाको लहानमा बृहत कार्यक्रमको आयोजना गर्ने संयोजक प्रमोद यादवले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑