• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानबाट वैदेशिक रोजगारीको नाउँमा बाउ र छोरा मिले ४ करोड रकम ठगी गरेर फरार

नेपाल पोस्ट दैनिक
    December 28, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १४ पुष- सिरहाको लहान नगरपालिका वडा नम्बर २ मिलन चौक स्थित माँ भवानी टुल्स एन्ड ट्राभल्स संचालन गर्दै आएका मोहोतरी जिल्लाको वडा नम्बर १ मोहोतरी गाबिस पिपरा बस्ने राम आशिष महतो को छोरा बर्ष ४५ को लालबाबू महतोले वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै करिब ४ सय जना संग ४ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका छन्।

ठगी गर्ने ब्यक्ती धामी झाखरीको काम गरेर निकै चर्चा बटुले थिए ।उनले धर्मको नाउँमा गरीब दलित निमुखा जनतालाई ठगी गरी कार्यालयमा तलचा लगाएर ५ दिन देखि फरार भएका छन्।लहान नगरपालिका वडा नम्बर २१ बस्ने राजेन्द्र प्रसाद यादवको घरमा मासिक १० हजार र प्रत्येक बर्ष भाडामा एक हजार थप हुने गरी घर भाडाको ५ बर्षको एगृमेनटे गरी कार्यालय संचालन गर्दै आएका थिए।

ठगी गर्ने ब्यक्ती उक्त स्थानमा धेरै मुर्तिहरुको स्थापना गरेर मोही लगाउदै झाखरीको काम गर्दै आएका हुन्।धामीको काम गरे र समाजलाई बिश्वास जितदै प्रफुलीत गरेका छन्।आचर्ज लाग्दो कुरा केहो भने एउटै ब्यक्ती मुर्तिको पुजा र सोही स्थानमा मुस्लिम धर्मावलम्बीहरुले मानिने धर्मको पुजा गर्दै गर्ने गरेका छन्।

धर्मको नाउँमा महतोलाई स्थानीयहरुले सहयोग गर्दै आएका थिए।स्थानीय सरकारको कार्यालय अर्थात लहान नगरपालिका वडा नम्बर २ का वडा कार्यालयको टसेकै भवनमा वैदेशिक रोजगारको नाउँमा करोडौं ठगी धनधाहा भएको छ।उक्त कार्यालयबाट वैदेशिक रोजगारमा गएका सयौं ब्यक्तीहरु खाडी मुलुकमा अलपत्र परेका छन्।
उनले करिब १५ जनालाई ३,लाख,५ लाख,६ लाख,९ नौ लाख सम्मका वंश चेक समेत दिएका छन्।

ठगीमा परेका ब्यक्तीहरुको दिन्हु उक्त कार्यालय अगाडि मेला लाग्ने गरेका छन्।वैदेशिक रोजगारमा जाने ब्यक्तीहरुले ऋण साप्ट लिएर लालबाबु महतोलाई पैसा दिएका छन्। उक्त पीडित ब्यक्तीहरुको अहिले बिचल्ली भएका छन्। ठगीमा परेका ब्यक्तीहरुले दिन्हु कार्यालयमा धाउने गरेका छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑