• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको मखनाहा बासीलाई स्वस्थ्य जीवन बिताउन सरसफाई उन्मुख टोल घोषणा

नेपाल पोस्ट दैनिक
    December 22, 2021  मा प्रकाशित

Spread the love
      

सिरहा ,७ पुस- सिरहा नगरपालिकाको ३ स्थित मखनाहा महरा टोल सफा र स्वच्छ टोल घोषणा भएको छ।३० घर धुरी रहेको यस महरा टोल पूर्ण सरसफाई अभियान अन्तर्गत सफा र स्वच्छ टोल घोषणा भएको हो।

सिरहा नगरपालिका र सबल नेपालको सहकार्यमा टोल ब्यवस्थापन समिति मखनाहा महरा टोलले घोषणा कार्यक्रमको आयोजना गरी उक्त टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको टोल ब्यवस्थापन समितिका अध्यक्ष अमिरीका देवी महराले जानकारी दिईन ।

अध्यक्ष महराका अनुसार मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाई रहेको बताइएको छ। मान्छे स्वस्थ्य जीवन बिताउन ब्यक्तिगत सरसफाई देखी वातावरणीय सरसफाईमा ध्यान दिनु आवश्यक रहेको र खास गरी दलित समुदायहरु बढ़ी जसो सरुवा तथा महामारी जस्ता रोगको चपेटामा दलित समुदायहरु बढ़ी जसो पर्ने गर्छन् । त्यस्ता महामारीबाट जोगिन महरा टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको बताईन।

खुल्ला रुपमा दिसा पिसाब गरेमा नगरपालिका द्वारा कड़ा कारवाहीबाहिर खुल्ला ठाउँमा दिसा पिसाब गर्नेलाई पाँच सय रुपैयाँ जरिवना सहित कड़ा कारवाही हुने कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सिरहा नगरपालिकाका स्रोत ब्यक्ति (फोकल पर्सन) सुरेश चोरवारले सो कुरा बताए । खुल्ला दिसामुक्त (ओडीएफ) नगरपालिका घोषणा भैसकेको पूर्ण सरसफाई पालिका घोषणा गर्न उन्मुख रहेको यस पालिकामा खुल्ला रुपमा दिसा पिसाब गर्नेलाई कारवाही हुने बताए।

सरसफाई अभियानमा सहयोग गर्ने सरसफाई अभियन्तालाई कदर पत्र सहित सम्मान गरेको सवल नेपालका वाश (सरसफाई)अधिकृत रामनाथ साहले जाकारी दिए ।कार्यक्रममा सिरहा नगरपालिका ३ मखनाहाका वडा अध्यक्ष रामबहादुर मण्डल , सिरहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहम्मद इदरिश राईन , सवल नेपालका कार्यक्रम संयोजक भीमलाल साही लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑