• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा सहजरुपले मल उपलब्ध नभए हामी सडक आन्दोलनमा जान्छौं किसान अगुवा यादव

नेपाल पोस्ट दैनिक
    December 21, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ पुष- तराई मधेसमा मलखाद्यको सहज उपलब्ध नहुँदा किसानहरु मार्मा परेका छन्।धानबाली भित्र्याएपछि सिरहाको किसानलाई यतिखेर हिउँदे बाली अर्थात् तोरी र गहुँ छर्ने चटारो रहेको छ।

रासायनिक मलखादको अभावमा किसानहरुलाई तोरी तथा गहुँ खेती गर्न समस्या भएको छ। सिरहाको बिष्णुपुर गाउँपालिका स्थित रहेको साना किसानको अध्यक्ष सरोज कुमार यादवले सिरहा लगायत तराई मधेसका सम्पुर्ण जिल्ला किसानहरुलाई मलखाद्य सहज उपलब्ध गराउन केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेका छन्।
साना किसान बिष्णुपुर सखामा करिब २२५० सय सदस्य रहेका छन् सिरहा जिल्लामा सबभन्दा ठुलो संस्थाको रूपमा स्थापित रहेका छन। किसान अगुवा तथा साना किसान बिष्णुपुरका अध्यक्ष सरोज कुमार यादवले जानकारी दिनु भयो। तर पछिल्लो समयमा किसानलाई सहुलियत दरमा उपलब्ध गराउन अनुदानमा पाउने रसायनिक मल सिरहाको सहकारी संस्थाहरुले किसानलाई नदिई कमिशन लिएर अन्य नीजि पसलमा बिक्री वितरण गर्न थालेपछि किसानहरु मारमा परेका छन् ।
सिरहामा सहज रूपमा मलखाद्य उपलब्ध न भए हामी किसानहरु सडक आन्दोलनमा जाने सरकारलाई चेतावनी दिएका छन्।

नेपाल सरकारले सहकारी संस्था मार्फत सरकारले किसानहरुलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउने व्यवस्था गरेको छ। सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड मार्फत आपूर्ति गर्ने गरी स्थानीय तहको सिफारिसको आधारमा किसानलाई सहुलियत दरमा वितरण गर्न सहकारी संघ संस्थाहरुलाई अनुदानमा मलखाद दिने गरेको छ।

किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा सिरहामा एक सहकारी संस्थाले अनुदानमा पाएको रसायनिक मल अन्यत्र बिक्री गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शन गरेका छन्।सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरु आक्रोशित भएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑