• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहान ३ मा जसपाको वडा कमिटी गठन अध्यक्षमा नेता महतो चयन

नेपाल पोस्ट दैनिक
    December 21, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ पुष –सिरहाको लहान नगर पालिका वडा नम्बर-३ मा जनता समाजवादी पार्टी नेपालको नयाँ वडा कमिटी गठन गरेको छ्।स्थानीय समाजसेबि तथा जसपा नेता राम उदगार महतोलाई सर्वसहमतिले चयन गरेका छन।

जसपाको बृहत कार्यक्रमको आयोजना गरि नयाँ वडा कमिटी गठन गरेका छन्।लहान नगरपालिकाको अधिकांन्स वडाहरुमा जसपा नेपालको वडा कमिटी गठन भई सकेको जसपाको लहान नगर अध्यक्ष दिनेश महतोले जानकारी दिनुभयो।

उक्त कार्यक्रमको प्रमुखमा जनता समाजबादीमा पार्टीको केन्द्रिय सदस्य तथा वरिष्ठ जनप्रीय नेता राज कुमार गुप्ता,उर्फ राजु गुप्ता रहनु भएको थियो।बिशिष्ट अतिथिमा जसपाका परिषद् सदस्य जितेन्द्र महतो,राम बहादुर यादव,
प्रदेश सदस्य कमिटी सदस्य राम चलितर महतो,बैधनाथ प्रसाद साह,रिता यादव,शत्रुधन मण्डल,प्रदेश नम्बर २ को खेलकुद अध्यक्ष राजेश गुप्ता,क्षेत्र१का क्षेत्री अध्यक्ष प्रयाग लाल यादव नगर अध्यक्ष दिनेश महतो प्रदेश सभा क का अध्यक्ष मुरारी साहको उपस्थितिमा समिति गठन गरेका छन्।

जसपा वडा ३ को समितिको अध्यक्षमा राम उदगार महतो लाई सर्बसहमतिले निर्बिरोध चयन भएका छन्।सुज अभियान अन्तर्गत लहान वडा नं ३ मा जसपा नेपालको वडा स्तरीय अभिमुखिकरण तथा समायोजन कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो ।

अब आउने चुनावमा लहान ३ मा जसपाको सरकार बनाउने नव कमिटी अध्यक्ष राम उदगार महतोले प्रतिबद्धता ब्यक्त गर्नु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑