• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्थानीय सरकार संग न्याय माग्दै सयौं अटाे चालकहरु आन्दोलित

नेपाल पोस्ट दैनिक
    December 20, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ५ पुष – बस ब्यवसायीहरुले आफूहरुलाई हेला र दमन गरेको भन्दै ब्यवसायी र स्थानीय सरकारको विरुद्धमा सयौं अटाे चालकहरु आन्दोलित आन्दोलीत भएका छन्।

लहान देखी ठाडी सम्म चल्ने ३ तीन प्राङ्रे अटाे चालक चालकहरु लहान र ठाडीमा पार्किङ समेत गर्नमा रोक लगाउने बस ब्यबसायीहरुको विरुद्धमा श्री लक्ष्मी भगवती अटो प्रालिका अध्यक्ष लगायत सम्पुर्ण पदा अधिकारीहरु कडा रूपमा आन्दोलनमा उत्रिएका छन्।

श्री लक्ष्मी भगवती अटो प्रालिका अध्यक्ष मुक्ति नाथ यादवका नेतृत्वमा संघ संग आवद्ध रहेका सयौं अटो चालकहरुले सिरहाको दक्षिण बर्ती गाउँपालिका भगवानपुर चौकमा टाईर बालेर न्यायको लागी सडक आन्दोलनमा उत्रिएका छन।
आन्दोलन कर्ताहरुमा अध्यक्ष मुक्ति नाथ यादव,उपाध्यक्ष रघुनाथ मंण्डल,कोषाअध्यक्ष जितेन्द्र पासमान,सचिब पपु कुमार साह,सह- सचिब उमेश कुमार यादव,सल्लाहकार राम शरण यादव,एकाई अध्यक्ष राम टहल साह,उपाध्यक्ष मो. कारुन सचिब मो.मकिम लगायतका पदाअधिकारीहरुले सडक आन्दोलनमा उत्रिन बाध्य भएका छन्।

आफुहरु ऋणकर्चा लिएर अटो खरिद गरेको छु भन्दै हामी सबै गरीबका छोरा छोरीहरु हौं।हामीहरु अटो चलाएर घर परिवार र जिबिको पार्जन गर्ने गरेको पत्रकार महेश सिंह संग दुखेसो पोखेका थिए।संघमा आवद्ध रहेका अधिकांन्स चालकहरुले रोड प्रमीट अर्थात नेपाल सरकारको बकैता कर तिर्दै आएका छन्।लोकतन्त्रमा सबैको बोल्ने र अधिकार माग्ने कुरा जाईज रहेको ऊनीहरुले बुझ्ने गरेको हो।

संघीयताको देशमा कसैले कसैलाई दमन,हेला र अपमान र अधिकार हनन गर्न पाउदैन भन्दै जोड दार रूपमा सडक आन्दोलनमा उत्रिएका छन्।उक्त चालकहरुले करिब ३ बर्ष देखि बस ब्यवसायीहरुबाट सोचित र दमन खेप्दै र सहन गर्दै आएको प्रालिका अध्यक्ष मुक्ति नाथ यादवले बताए।बसबालाहरुले हाम्रो श्री लक्ष्मी भगवती अटो प्रालिका संघ आवद्ध रहेका चालकहरुलाई विभिन्न किसिमको धाख धम्कि र सबारीमा प्यासेनजर समेत चढाउन न दिएको अवस्था रहेको पीडितहरुको आरोप रहेको छ।

आफुहरु न्यायका लागी पटक पटक भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवसंग छलफको लागि समय माग गरे पनि वास्ता नगरेको पीडितको आरोप छ। बस ब्यबसायी संघ र अटो ब्यवसायी बसेर चलफलको लागी स्थानीय गाउँ पालिका अध्यक्ष बेचन प्रसाद यादबले समय दिएर पनि छ्लफलमा उपस्थित नभएको ऊनीहरुको आरोप रहेको छ।

स्थानीय सरकारको विरुद्धमा भगवानपुर गाउँपालिका कार्यालय अगाडि सयौं अटो चालकहरु नारा जुलुस गर्दै धारणामा बसेका थिए। हाम्रो माग पुरा भने हामी गाउँपालिका मा समेत तालाबन्दी गर्ने र सडक समेत अबरुद्ध गर्ने र आन्दोलनको कार्यक्रमहरु अगाडि बढाउने स्थानीय सरकारलाई चेतावनी दिनु भयो। आन्दोलन कै क्रममा सशस्त्रका इन्स्पेकटरले आज दुबै पक्षले बसेर छ्लफल गर्ने र निर्णयले आन्दोलन यथाबस्त अर्थात थाति रहेको छ। यदी हाम्रो माग पुरा भएन भने हामी पुनः आन्दोलनमा जाने चेतावनी दिनुभयो।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑