• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा ३ मा एकीकृत समाजबादीको वडा कमिटी गठन अध्यक्षमा महतो चयन

नेपाल पोस्ट दैनिक
    December 18, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ पुष – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीको लहान नगरपालिका वडा ३ मा वडा कमिटी गठन भएको छ्।नेपालमा ७% वडाहरुमा समिति गठन भई सकेको छ्।लहान नगरपालिका भित्र केहि वडाहरुमा कमिटी गठन गर्न बाकी रहेको छ्। उक्त बाँकी कमिटी गठन गर्न छिटै प्रयास भई रहेको पार्टी बरिस्ठ नेता तथा केन्द्रिय सदस्य सत्यनारायण यादवले जानकारी दिनु भयो।
पार्टीको नगर कमिटी सदस्य सोनेलाल कुशवाहाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीका केन्द्रिय सदस्य सत्यनारायण यादव रहनु भएको थियो।

बिशिस्ट अतिथि राम कुमार कार्की,कृष्ण हरि गैरेल,कन्चन चौधरी, लहान नगर अध्यक्ष बिनोद साह,नगर सचीव कृष्ण हरि गैरेले अतिथिहरुमा ज्ञान् महतो,दुर्गानन्द महतो,प्रमेश्वर महतो,दिलिप दास, मो.सलाम अन्सारी लगायतका नेता कार्यकताहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि सत्य नारायण यादवका अनुसार हामीले पार्टीमा एक रुपता ल्याई कमिटी निर्माणको बारेमा उपस्थित भएका छौँ। हाम्रो समाजमा एक रूपता ल्याउने पार्टी पनि हो।
भेदभावको अन्तगर्ने पार्टी र समाज रूपान्तरण गर्न हामीले पार्टीमा लागेका छौँ कुरा उनले प्रष्ट पारेका थिए।यो पार्टी सर्भरा बर्गको पार्टी रहेको बताए कम्युनिस्ट पार्टी भनेको तानाशाही र शोषन गर्ने जोसुकैलाई पार्टीले कार्बाही गर्न छाडिदैन।हामी कम्युनिस्ट बिचार बोकेका ब्यक्तीहरुले सहन गर्न सक्दैन।

समाजमा उपान्तान्तरणको अभियानमा लागेका छौँ। २०४६ / र २०४५ साल देखि हामीले समाज रुपान्तरण गर्न लागेका छौँ। मानव मानव बीचमा जब सम्म विभेद अन्त हुदैन तब सम्म समाजवादको परिकल्पना नगरे हुन्छ नेता यादवले प्रकाश पारेका थिए।

लहानका मेयर मुनि साह कम्युनिस्ट बर्गका ब्यक्ती नरहेको टिप्पणी गरेका थिए। लहानका शिक्षकहरुलाई विभिन्न प्रकारको मान्सिक तनाव दिने र पैसाको भर्मा सरुवा बरुवा गर्ने गरेको बताए।मेयर साह १० करोड भन्दा बढी भ्रष्टाचार गरेको टिप्पणी गर्दै मेयर साह भ्रष्टाचार मा लिप्त रहेको कार्यक्रममा चर्चा गरेका थिए।

हरेक क्षेत्रमा अधिकारको पहुँच सबैलाई होस भने हाम्रो पार्टीको चाहना रहेको बताए।समाजमा रहेको अन्तर बिरोध लाई अंत गर्ने काम एकीकृत समाजबादी पार्टीको हो। आउने चुनावमा हाम्रो पार्टीले केन्द्र प्रदेश र स्थानीय तहमा सफलता प्राप्त गर्छ भने हामी बिश्वस्त छौँ।

नगर संयोजक बिनोद साहका अनुसार २००६ सालमा स्थापना भएको एमाले पार्टी माधव नेपाल एमाले पार्टीको आमा भएर काम गर्ने गरेको बताए।एमाले पार्टी फुटेको छैन रुपान्तरीत भएको बताए।

विभिन्न पार्टी प्रत्याग गरि समाजबादीमा प्रवेश गरेको बताए। लहान नगरपालिकाको मेयर मुनि साह लहानलाई केपी ओलि जस्तै बिकास बाद्क रहेको बताए।लहान नगरपालिकामा भएको भ्रष्टाचारको भणडा फोर गर्ने अब हाम्रो पार्टीको रहेको बताउनु भयो।

नगर सचीव कृष्ण हरि गैरेलेका अनुसार एमाले पार्टी ओलि नेसन पार्टी भएको बताए। उत्साह र उमंग लिएर अगाडि बढनु पर्छ,अरुलाई प्रास्त गर्न लाग्नु पर्छ, गैरेले बताए।

नेता राम कुमार कार्कीले कार्यक्रममा बोल्दै छोटो् समयमा निकै ठुलो काम गरेका छौँ।हामीले ३ महिने अभियानमा छौँ महिला कमिटी नगर् कमिटी गठन गर्न लागेका छौँ।हामीले नयाँ ढंगबाट अगाडि र २५ गते भित्र सदस्यता अभियान सुरु गर्ने बताए।
आफ्नो देशमा रोजगारी न पाए अर्काको देशमा गएर रोजगार गर्न बाध्य हुन्छौं। मजदुरहरु जयालामा पनि एक रुपता न रहेको छ संघियता भन्दानपार्टीमा गुनात्मक गर्न खाचो रहेको छ।पार्टी बिकास गर्नु भन्दा पार्टीको संगठन बनाउन लाग्नु पर्छ बताए।

कार्यक्रममा नेता कुशेश्वर महतोले स्वागत मनतब्य राख्दै पार्टी बिकासको लागी अगामी दिनमा कसरी अगाडी बढने र कसरी हामीले एक जुट हुने कुरामा जोड दिनु भएको थियो।

नयाँ वडा कमिटीको अध्यक्षमा ज्ञान् कुमार महतो,उपाध्यक्ष कुशेश्वर साह, सचिबमा राधा चौधरी,सह सचिब सुरेन्द्र महतो,
सदस्य बिजय कुमार महतो लगायत १२ सदस्य समिति गठन गरेका आयोजकले जानकारी दिनु भयो ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑