• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा शिंव जानकी बिधा आश्रमका विद्यार्थीहरु प्रथम हुनमा सफल

नेपाल पोस्ट दैनिक
    December 17, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३ पुष- लहान नगर प्यापसन द्वारा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ्। लहान नगरपालिका भित्र रहेका निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल भित्रका बिधालयहरुको छात्र छात्राहरुको एक ठाउँमा एकीकृत गरि नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको बृहत आयोजना गरेको छ।

लहान नगर पालिका भित्र जम्मा ४८ बिधालय रहेका छन् भने जस मध्ये २३ बिधालयका छात्र छात्राहरुले प्रतियोगितामा भाग लिएका छन।प्यापसनका लहान नगर अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश नम्बर २ का प्यापसन अध्यक्ष मुरारी साह रहनु भएको थियो भने बिशिस्ट अतिथिमा लहान नगरपालिका शिक्षा सखाका प्रमुख अमिरी कुमार यादव,संजिप चौधरी रहेका थिए।

अतिथिहरुमा प्यापसनका जिल्ला सचिब उमेश कुमार यादव, अशोक महतो,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,एचटीपी खबरका सिरहा सम्बादाता प्रदीप सिंह प्याराडराईज स्कुलका प्रीन्सिपल राकेश कुमार गुप्ता लगायत अतिथिहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि मुरारी प्रसाद साहका अनुसार अबको युग भनेको कम्पीटीसनको युग रहेको छ।अहिलेका युवा यौबतीहरुले हाम्रो देशको सान हो यिनिहरुले नै आउने दिनमा नेपाल सरकारका विभिन्न निकायका सरकारी सेवामा आवद्ध हुन्छ भने बताए। उक्त प्रतियोगिता निस्पक्छ रूपमा होस भने सुभकामना ब्यक्त गरेका थिए।सरकारी सेवामा प्रवेश गर्ने पहिलो माध्यम नै हाजिरी जवाफ प्रतियोगिता हो उनले बताए।

बिशिस्ट अतिथि अमिरी कुमार यादवका अनुसार यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुले आफू भित्र रहेको प्रतिभालाई पहिचान गर्न सकने माध्यम रहेको बताए। प्रतियोगिता कार्यक्रम निजामती क्षेत्रमा प्रवेश गर्ने बाटोको रूपमा यस्ता कार्यक्रमहरुलाई लिने गरेका छौँ। प्रतिभाको पहिचान गर्ने र उजागर गर्ने कार्यक्रम पनि हो उनले प्रकाश पारेका थिए।

अतिथि उमेश कुमार यादवकाअनुसार किताबी ज्ञानले मात्र विद्यार्थीहरु परिपक्ता आउदैन त्यसको लागि विद्यार्थीहरुलाई बाहिरी ज्ञानको पनि खाचो रहेको उनले बताए।

उक्त प्रतियोगिताबाट लहान नगरपालिका वडा नम्बर १८ बसा जोडी स्थित संचालनमा रहेको श्री शिव जानकी बिधा आश्रममा अध्ययनरत विद्यार्थीहरुले प्रथम भएका थिए। प्रथम हुने विद्यार्थीहरुमा सबिन कुमार महतो,सुस्मिता कुमारी महतो,रबिन कुमार महतो,अमरेश कुमार महतो रहेका थिए। उक्त स्कुल स्थानीय अशोक महतोले संचालन गरेका छन् भने गुणस्तरीयता प्रत्याभूति गराउदै दक्षजन शक्ति उपादन गर्ने स्कुलमा पहिलो स्थानमा पर्ने गरेको छ्।

दृतय हुनेमा लहान नगरपालिका वडा नम्बर १० स्थित संचालनमा रहेको दिब्य जोति पाठसालाका विद्यार्थीहरु दृतय भएका थिए। विद्यार्थीहरुमा किरण यादव,राजेश चौधरी,अमित पासमान,प्रीया चौधरी,लक्ष्मण चौधरी रहेका छन्। उक्त स्कुल ओपेन्द्र चौधरीले संचालन गरेका छन् भने कुसल प्रंन्सिपलका जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

तृतीय हुनेमा लहान नगरपालिका ४ स्थित संचालनमा रहेका प्याराडराईज एकेडेमी स्कुलका विद्यार्थीहरु शुलीन कुमार यादव, बिश्वास गुप्ता,दिपेन्द्र सहनी, लक्ष्मी साह, शिवम मण्डल प्रतियोगितामा भागलिएका थिए।उक्त स्कुल स्थानीय राकेश कुमार गुप्ताले संचालन गरेका छन् भने प्रीन्सिपलका जिम्मेवारी निर्वाह गर्दै आएका छन।

हाजिर जवाफ प्रतियोगितामा प्रथम दृतय र तृतीय हुने विद्यार्थीहरुलाई मेटल, प्रमाणपत्र,र ट्रफि दिई टिका लगाई बधाई तथा सम्पुर्णमा सुभकामना दिएका आयोजकले जानकारी दिनु भयो।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑