• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको सुरुङ्गामा सरोकारवाला द्वारा अनुगमन

नेपाल पोस्ट दैनिक
    December 17, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ पुष- सवल नेपाल र सेभद चिल्ड्रेन नामको संस्थाले सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा सवल नेपाल र सेभद चिल्ड्रेनले एक १ बर्षमा गरेको कामको अनुगमन र समिक्षा गर्न सरोकारवालाहरुले घटना स्थल पुगेका छन्।

सवल नेपाल र सेभद चिल्ड्रेनले शिक्षा स्वास्थ र बेरोजगार,र पीडित समुदायमा काम गर्दै आएका छन्।कामको अनुगमन गर्न जिल्ला समन्वय समितिको प्रतिनिधि दिलिप कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको सल्लाह कारसमितिको फिल्ड अनुगमन कार्यक्रम सम्पन्न भएको छ्।

सवल नेपालले सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्वयमा संचालन गरेको समउन्ती कार्यक्रम लैङ्गकि केन्द्रित परियोजना र घरमा सुरक्षित सिकाई परियोजनाबाट सन २०२१ मा भएको सम्पूर्ण क्रियाकलापहरुको अनुगमन गरेका छन्।

सप्तरी जिल्लाको समन्वय समितिका प्रतिनिधि दिलिप साह,शिक्षा बिकास तथा समन्वय एकाईको एकाई प्रमुख बिजय कुमार मंण्डल,जिल्ला स्वास्थ कार्यालयको जनस्वास्थ अधिकृत राज नारायण ठाकुर,सवल नेपालका अध्यक्ष जुना गिरी,सेभद चिल्ड्रेनका परियोजना संयोजक इन्द्रबहादुर हायो,र कान्ति खडका,खडक नगरपालिकाका उप प्रमुख यास्मिन सुल्तान,खडक नगरपालिकाको समाजिक बिकास समितिको संयोजक भगबती प्रसाद चौधरी, सुरुङ्गा नगरपालिकाको नगर शिक्षा अधिकारी हिरालाल राना, समाजिक बिकास समितिका संयोजक देब्रेन्द्र प्रसाद चौधरी, शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र कुमार यादव लगायतका सरोकारवालाहरुले अनुगमन कार्यक्रममा उपस्थिति रहेको फिल्ड अफिसर सुस्मा साहले जानकारी दिनु भयो।

कार्यक्रममा सबल नेपालका परियोजना संयोजक नन्द किशोर चौधरीले कार्यक्रमको उदेश्य प्रस्तुत गर्नु भएको थियो भने सवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले कार्यक्रम संचालन गरेका आयोजकले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑