• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गुणस्तरीय शिक्षाको माद्य्यम बन्दै सन्साईन एजुकेसनल कन्सलटयान्सी

नेपाल पोस्ट दैनिक
    December 16, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १ पुष – सिरहाको लहान नगरपालिकामा अबस्थित रहेको सन्साईन एजुकेसनल कन्सलटयान्सीले आधुनिक युगको विद्यार्थीहरुको भबिस्य सुनिश्चितताको प्रत्याभूति गरेका छन्।

देशमा बिदेशमा गएर भिभिन्न टेक्निकल शिक्षामा अद्द्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज रूपमा छिमेकी मुलुक भारत,जापान,बंङ्गलादेश लगायतका देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागी सिरहा,सप्तरी,धनुषा मोहोतरी र उदपुरमा सब भन्दा बढी लोकप्रीय रहेका सन्साईन एजुकेसनल कन्सलटेनसीले करिब ७ बर्ष देखि सिरहाको लहानमा रहेर देशबिदेशमा अध्ययनका लागी पठाउने गरेका छन्।
सन्साईन एजुकेसनल कन्सलटेनशी लहानले पुरानो ठाँउबाट सरेर नयाँ ठाउँमा ल्याएको छ।पुरानो ठाउँबाट हाल सिद्धार्थ बैंकको अगाडि पटीको बिल्डिङ्गमा सारीको सन्साईन एजुकेसनल कन्टसलटेन्सीका संचालक जय प्रकाश महतोले जानकारी दिनु भयो।नयाँ ठाउँमा बृहत् कार्यक्रमको आयोजना गरि संचालनमा ल्याएका छन।

सशस्त्र प्रहरी लहानका डिएसपी सुशील श्रेष्ठले प्रमुख अतिथिका असान ग्रहण गर्दै प्रमुख अतिथि श्रेष्ठले रिवन काटेर कन्सलटेनसीको उद्घाटन गरेका गर्दै सुभकामना र सफलताका कामना गरेका थिए। अतिथिहरुमा काउन्सेलर इन्जिनियर विवेक राय, कमलेश शर्मा, एम्मिसन कोडिनेटर सुनिल यादव,अनिल चौधरी,रामशंकर यादव,लगायत करिब सयौं ब्यक्तीहरुको सहभागीता रहेको थियो।

करिब ७ बर्ष देखि निरन्तर उच्च शिक्षा सम्बन्धि भारत, जापान बङ्ग्लादेश लगायत ४०० सय विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागी पठाउन सफल संस्थाको रूपमा चरचित रहेका छन्।अध्ययन पश्चात १००जना बिद्यार्थीहरुलाई कार्य क्षेत्र तिर नेपालको प्रतिस्ठित कम्पनीहरुमा काम आबद्ध गराएका सन्साईन एजुकेसनल कन्सलटेनसिका म्यानेजिङ्ग डाक्टर जय प्रकाश कुशवाहाले जानकारि दिनुभयो।Managing Director: Jay Prakash Kushwaha
Study In India 🇮🇳 Study in Japan🇯🇵 Study In Bangladesh🇧🇩 ☎️9808528961

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑