• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सांस्कृतिक कलाकर्मी महासंघ नेपालको राष्ट्रिय अध्यक्षमा झोटन मेहता चयन

नेपाल पोस्ट दैनिक
    December 16, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १ पुष- सांस्कृतिक कलाकर्मी महासंघ नेपालको राष्ट्रिय अध्यक्षमा झोटन मेहता चयन हुनु भएको छ्। सप्तरीको तिर्हु गाउँपालिका वडा नम्बर १ स्थित बसेको बैठकले उक्त चयन गरेका हुन्।

कला सांस्कृतिक क्षेत्रमा लागेका ब्यक्तीहरुको हक अधिकार प्रत्याभूति र सुनिश्चितताको लागि अवाज बुलन्द गर्न सांस्कृतिक कलाकर्मी महासंघ नेपालले अभियानमा लागेका छन। कला करिता क्षेत्रमा लागेका ब्यक्तीहरुलाई पहिचान गरी महासंघले देशभरीका कलाकारहरुलाई संगठित गर्न लागेका छन्।
देशमा कमजोर परी रहेका कलाकारहरुको समस्यालाई पहिचान गरी साथ सहयोग गर्न देश भरीका कालाकरहरु संगठित हुन् लागेका छन्। कालाकरहरु बृहत बैठकबाट काला र संगिताका क्षेत्रमा लामो समय देखि लगेका र योगदान रहेका संगितकार झोटन मेहतालाई राष्ट्रिय अध्यक्षमा चयन गरेका छन्।

सांस्कृतिक कालामर्मी महासंघ नेपाल,जनता समाजबादी पार्टी नेपालका निकट भातृ संगठन हुन्। सप्तरीको तिरहुत गाउपालीकामा आयोजित संस्कृतिक कालाकर्मी माहासंघ नेपालको केन्द्रीय टोलीबाट जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले कार्यक्रमको अनुमोदन गरेका थिए।

राष्ट्रिय अध्यक्षमा झोटन मेहता, कार्यक्रम मा उपस्थित OBC अध्यक्ष भरत महतो बरिस्ठ सल्हाकार मोनाई महतो बरिस्ठ उपा अध्यक्ष ललिता दास सचिब काशी राजबंसी सदस्य मोडल मनिसा सुनुवार सदस्य नाइका मेनुका माझी,केन्द्रिय बरिस्ठ प्रेस सल्लाहाकार महेश सिंह उर्फ महेश कुमार महतो,सदस्य बिरु रिसिदेब लगायतका ब्यक्तीहरुले छ्नोट भएका छन्। धर्म सांस्कृतिक जागरण गर्ने गराउने अभियानमा आजको दिनबाट आफुहरु लाग्ने राष्ट्रिय अध्यक्ष मेहताले प्रतिबद्धता व्यक्त गर्नु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑