• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा रेनल्ट गाडीको सोरुम थपियो: लहान बासिलाई गाडी खरिद गर्न सहज

नेपाल पोस्ट दैनिक
    December 14, 2021  मा प्रकाशित

Spread the love
      

लहान २०७८ मंसिर २७ -रेनोको नयाँ शोरुम लहानमा पनि सोमबार बाट संचालनमा आएको छ।नेपालका लागि रेनो गाडीहरुको आधिकारिक विक्रेता एडभान्स अटोमोबाईल प्रालिले लहानमा ‘भाग्य महालक्ष्मी अटोमोबाईलस’शोरुमको उद्घाटन गरेको छ। नेपाल भरि नै आफ्नो शाखा विस्तार गर्ने उदेश्यका साथ कम्पनीले लहानमा ‘भाग्य महालक्ष्मी अटोमोबाईलस प्रालि ’ नामक नयाँ कार शोरुम खोलेका छन।

भाग्य महालक्ष्मी अटोमोबाईलस प्रालिका संचालक रामबाबु साहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यको प्रमुख आतिथ्यता तथा कम्पनीका जेनरल म्यानेजर अधीर कुमार श्रेष्ठ,सेल्स नेटवर्कका विपुल भटराई,नेपाल पत्रकार महासंघ जिल्ला सभापति मनोज बनैता यादव,निवर्तमान सभापति दिनेश्वर गुप्ता ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक लगायत विभिन्न क्षेत्र बाट पाल्नुभएका अतिथिहरुको उपस्तिथिमा रेनोको नयाँ शोरुम उद्घाटन गरिएको हो।
कार्यक्रमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि अशोक लाल अमात्यले रेनोको नयाँ शोरुम लहानमा पनि संचालनमा ल्याएको प्रति कम्पनीलाई आभार प्रकट गर्दै रेनोका विभिन्न मोडलका गाडीहरुले उपभोक्ताको मन जित्न सफल हुने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भयो।

त्यस्तै कम्पनीका जेनरल म्यानेजर अधीर कुमार श्रेष्ठ हाम्रा ग्राहक वर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध रहेको बताउदै नेपालि उपभोक्ताले कम्पनी माथि देखाएको विश्वास र भरोसाको कदर गर्दै आभार प्रकट गरेका छन। जेनरल म्यानेजरश्रेष्ठले कार्यक्रमा गाडीको फिचर्सहरुको बारेमा जानकारी गराउदै रेनो देशभरका ग्राहकहरुलाई छिटो तथा थप गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

शुभकामना मन्तव्यकै क्रममा सेल्स नेटवर्कका विपुल भटराईले लहानमा खोलेको शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलै छिटो छरितो सेल्स, सर्भिस तथा स्पेयर पार्ट्सको सेवा प्रदान गर्ने बताउनु भयो।

लहानमा पहिलो पटक संचालनमा आएको रेनोको नयाँ शोरुम भाग्य महालक्ष्मी अटोमोबाईलसमा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु Kwid ,kiger ,Duster र Triber का गाडीहरु, स्पेयर पार्ट्स र एसेसरिज लगायतका सेवाहरु उपलब्ध रहेको संचालक रामबाबु साहले बताउनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑