• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उत्पादक र ब्यवसायीमा दोसारोपन हुने अवस्था छ: अध्यक्ष अमात्य

नेपाल पोस्ट दैनिक
    December 14, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ मंसिर – सिरहाको लहानमा कृषि उपजका मुल्य शृङ्खला पात्रहरुबीच एक दिने ब्यवसायीक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यका अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।कृषि उधम केन्द्र महासंघले आयोजना गरेको थियो।ब्यापारीहरुको सम्बन्ध स्थापना गर्न B2B/B2S कार्यक्रम सिद्धान्त प्रयोगमा ल्याई उत्पादक र ब्यापारीहरुसंग छ्लफल गरेका थिए।उत्पादक र ब्यवसायीमा दोसारोपन हुने अवस्था रहेको जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्यले बताए।उपादन बढन गयो भने हामीले बजारीकरण कहाँ हुन्छ भने किसानहरु सोचमा पर्ने गरेको छ।

धेरै उत्पादन भएको हुनाले थोरै मुल्यमा ब्यापारीहरुले स्थानीय ब्यापारीहरुलाई मुल्यको समस्या हुने गरेको अवस्था छ।
किसानहरुले निकै जोखिममा पर्ने गरेको अवस्था देखिएको अवस्था छ।सिरहामा मल खाधको निकै हहकार भएको छ। औषधी र प्राबिधिकको समस्या खेपनु परेको भन्दै ब्यापारीहरुलाई जनशक्तिको अभाव रहेको अवस्था देखिन्छ।

बाहिरबाट आउने बस्तुहरुलाई निकै फाईदा हुने र स्थानीय उत्पादनमा नाफा कम हुने भएको छ्। लहानमा उत्पादन भन्दा ब्यापारीलाई बढी फाइदा हुने र मार्जिन हुने अवस्था रहेको छ। किसानहरुलाई जनशक्तिको पनि अभाव हुने भएको अवस्था रहेको देखिन्छ।सिरहामा एकीकृत बजारको कमिरहेको बताए। लहान उधोग बाणिज्य संघले सिरहामा एउटा फिक्स बजारको खाचो रहेको किसानहरुको माग रहेको छ्।

बजारको पुर्वाधारहरुमा द्य्यान दिनुपर्ने हुन्छ र लहान उद्योग बाणिज्य संघका अध्यक्षलाई नेतृत्व लिन आग्रह गरेका थिए। उद्योग बाणिज्य संघका प्रतिनिधि नन्द किशोर चौधरीले जानकारी दिनु भयो। क्षमता अभिबृधी बिघ्य राजु शर्माले जानकारी दिनु भयो ।
बजारको अबस्था बुझ्ने र उधोग बाणिज्य संघले नेतृत्व लिने मुद्दाको पहिचान गर्ने र एकीकृत कृषि बजार अर्थात भणडारणको कुरा जोडदार रूपमा उठाएका थिए।उक्त कार्यक्रम सिरहाको लहान नगरपालिकाको उघोग बाणिज्यसंघ र सिरहा सदर मुकायम सिरहा र मिर्चैयामा हुने आयोजकले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑