• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान ४ मा कुस्तीको आयोजना जसपा नेता कुशवाहाद्वारा उदघाटन

नेपाल पोस्ट दैनिक
    December 13, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ मंसिर- सिरहाको लहान नगरपालिका ४ स्थित खुट्टी खोलाको किनारमा बृहत कुशस्तीको आयोजना भएको छ। जसपाको लहान वडा कमिटीले आयोजना गरेको थियो।

उक्त कुशस्ती गराउन जसपाका नेताहरुको शकृय भुमिका रहेको जसपाका प्रभाशाली नेता दिनेश महतोले जानकारी दिनु भयो।हाम्रो समाजबाट लोप हुँदै गरेको कुशस्तीलाई हेर्न समाजको ध्यानाकर्षण बढेको छ। समाजमा कुस्ती हेर्न ब्यक्तीको भिड लागने गरेको छ।

कुस्ती अर्थात पहलमानी भनेको हाम्रो समाजमा नयाँ र अनौठो पन भएकोले उक्त कुस्ती हेर्न नेपाली समाज निकै आकर्षित हुने गरेका छन्। जुन सुकै ठाउँमा कुस्तीको आयोजना हुँदा कुस्ती हेर्न महिला पुरुषको ठुलो मेला नै लाग्ने गरेको देखि छ।

नेपाली समाजका मनकारी युवाहरुले रहरका रूपमा छिमेकी मुलुक भारतका ख्याती प्राप्त पहलमान र नेपालका चर्चित पहलमानहरुलाई बोलाउने गरेका छन्।

जसपाका नेता पार्टीका परिषद सदस्य जितेन्द्र प्रकाश् महतो , क्षेत्री अध्यक्ष प्रयाग लाल यादव लहान नगर अध्यक्ष दिनेश महतो,लगायतका नेताहरुको एक समुहले भारतका बनारस, राजस्थान,नेपालका ख्याति प्राप्त पहलमानहरुद्वारा लहान नगरपालिका वडा नम्बर ४ स्थित कार्यक्रम सम्पन्न भएको छ।

जनता समाजबादी पार्टी नेपालका नेता चन्द्र नारायण कुशवाहाले ब्यक्तीगत रूपमा ५० हजार आर्थिक सहयोग गरी उक्त कुश्स्तीको उदघाटन गरेका थिए।स्थानीय संम्बन्धीत वडाका अध्यक्ष राम नाथ पंडिले कार्यक्रममा उदघोष गरेका थिए।

मंसिर २५ गते सुरु भएको कुस्ती २६ गते सम्म संचालनमा रहेका थिए। दुई दिने कुशस्ती हेर्न समाजका ब्यक्तीहरुको भिड लाग्ने गरेको थियो। वडा कमिटी लहानले आयोजना गरेको थियो। प्रथम पुरस्कार र दितृय पुरस्कार आयोजकको निर्णय अनुसार पुरस्कार दिने निर्णय जसपा युवा नेता दिनेश महतोले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑